जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भिड

जनकपुरधाम । नेपालगञ्जका निरा खनाल घरका सबै सदस्यका साथ जनकपुरधामको दशरथ तलाउमा स्नान गर्न एकदिन अघि नै आएका थिए । उनको सपरिवारले दशराहा तिथिका दिन दशरथ तलाउमा स्नान गर्नुका साथै दशरथ मन्दिरमा विशेष पूजापाठ गरे । कुनै नजिकका नातेदारले दशराहा पर्व र दशरथ तलावको महत्व बताएपछि जनकपुरधाम आएको उनको भनाई छ । सिन्धुलीका मोहन कार्की […] The post जनकपुरधामको दशरथ तलाउमा स्नान गर्नेको भिड appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

राम्दीमा स्नान गर्ने भक्तजनको भिड

हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।

शालिनदीमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, माघ २७ । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । श्री स्वास्थानीको व्रत बसेकाहरु स्नान गर्न र स्वास्थानी माताको दर्शन गर्न देशभरीबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ । शालिनदीमा स्नान […]

गोसाइँकुण्ड क्षेत्रमा बढ्न थाल्यो तीर्थयात्रीको भिड

काठमाण्डौ – जनैपूर्णिमाको अवसरमा गोसाईँकुण्डमा लाग्ने मेलाका लागि तीर्थयात्रीको भिड बढ्न थालेको छ ।  त्यस्तै भोलि आइतवार अर्थात् भदौ १० गते पर्ने पुत्रदा एकादशीका अवसरमा स्नान एवम् पूजाआजाका लागि करिब दुई हजार भक्तजन आज बिहानै धुञ्चेबाट सुलाद्री पर्वतको उकालो चढ्न थालिसकेका छन् । निलाद्री पर्वतमा विराजमान रहनुभएका गोसाइँकुण्ड शिव भगवानको दर्शनका लागि भक्तजनको आगमन शुरु भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार मेला भर्न आएका भक्तजनलाई खाने, बस्ने व्यवस्थाका लागि स्थानीय होटल व्यव...

शालीनदीमा स्वस्थानी र माधवनारायणकाे दर्शन गर्नेकाे भिड (तस्बिरहरू)

काठमाण्डाै – हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम् माघस्नान आज शुक्रवारदेखि सुरु भएकाे छ ।  पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पुस शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात गर्ने गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । काठमाण्डौको शङ्खरापुर नगरपालिकामा पर्ने शालीनदीमा आजैदेखि एक महिनासम्म माघस्नानसहित माधवनारायणको मे...

सिरहा र धनुषाको सिमानामा रहेकाे कमला नदीमा भूत मेला

सिरहा - सिरहा र धनुषाको सिमानामा रहेकाे कमला नदीमा भूत मेला लागेको छ । आज नदी किनारमा बिहानैदेखि स्नान गर्ने श्रद्धालुको घुइँचो लागेको छ । कमलाको उत्तराहिनी, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाटमा भक्तजनको भिड नै लागेको छ । कात्तिक पूर्णिमामा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी–झाँक्रीले तान्त्रिक सिद्धिप्राप्त गर्ने जनविश्वास रहेको छ । बर्सेनि धामी–झाँक्रीले भूत र घरको कूलदेवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौँदेखि रहिआएको र त्यसैले...

आमाको स्मृतिमा मातातीर्थमा मेला, श्रद्धालुहरुको भिड

काठमाडौंको चन्द्रगिरिस्थित मातातीर्थमा आज आमाको सम्झना स्मृतिमा स्नान गर्ने र श्राद्ध गर्नेहरुको भिड लागिरहेको छ। वैशाख कृष्ण औंसीका दिन हिन्दु परम्पारअनुसार आमाको मुख हेर्ने चलन छ। काठमाडौं उपत्यका र यसको वरिपरिका जिल्लाहरुबाट भने आमा नहुनेहरु मातातीर्थमा रहेको कुण्डमा स्नान, तर्पण र श्राद्ध गर्न पुग्छन्। गत वर्षहरुमा कोभिड – १९ का…

वाग्द्वारमा स्नान गर्नेको भिड

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ। मेला भर्न बिहीबार बिहानैदेखि भक्तजनको भिड निकुञ्जतर्फ लागेको हो। केही भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए।

वाग्द्वारमा स्नान गर्नेको भिड

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ। मेला भर्न बिहीबार बिहानैदेखि भक्तजनको भिड निकुञ्जतर्फ लागेको हो। केही भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थिए।

वाग्द्वारमा स्नान गर्नेको भिड

यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ। मेला भर्न बिहीबार बिहानैदेखि भक्तजनको भिड निकुञ्जतर्फ लागेको हो। केही भक्तजन भने चैत मसान्तमै यहाँ रात बस्ने गरी पुगेका थि...

‘भूत प्रेत भगाउन’ कमला स्नान (फोटोफिचर)

शुक्रबार सिराहाको पश्चिमी सीमावर्ती कमला नदीमा ‘भूत प्रेत’ भगाउन भन्दै धामी झाँक्रीले अह्राएअनुसार काँप्दै कमला स्नान गर्न आउनेहरुको ठूलो भिड लागेको छ। कात्तिक शुक्ल पूर्णिमाको अवसरमा धनुषासँग सीमा जोडिएको सिराहाको कमला...