नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै

२९ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ । नेपालले दशरथ रंगशालामा […]

सम्बन्धित सामग्री

दोहोरिएला त सेप्टेम्बर ५ ?

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्‍याउला त ?

दोहोरिएला त सेप्टेम्बर ५ ?

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले आइतबार भारतविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ। संयोगले आइतबार पनि सेप्टेम्बर ५ नै हो र खेलस्थल पनि दशरथ रंगशाला। यसपटक नेपालले घरेलु भूमिमा त्यो सुखद नतिजा दोहोर्‍याउला त ?...

नेपाललाई खराब मैदान र काउन्टर अट्याकले साथ दियोः भारतीय प्रशिक्षक

काठमाडौँ- बिहीबार साँझ दशरथ रंगशालामा नेपाल र भारत भिड्दा दुई संयोग थिए । पहिलो, भारतले नेपाली भूमिमा पहिलो पटक मैत्रीपूर्ण खेल खेल्दै थियो । दोस्रो, मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको दशरथ रंगशाला डेब्यु ।   पहिलो पटक नेपालविरुद्ध नेपाली भुमिमा मैत्रीपूर्ण खेल खेलेको भारतले सोचे अनुसारको प्रदर्शन अपेक्षा ग…

नेपाललाई खराब मैदान र काउन्टर अट्याकले साथ दियोः भारतीय प्रशिक्षक

काठमाडौँ- बिहीबार साँझ दशरथ रंगशालामा नेपाल र भारत भिड्दा दुई संयोग थिए । पहिलो, भारतले नेपाली भूमिमा पहिलो पटक मैत्रीपूर्ण खेल खेल्दै थियो । दोस्रो, मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीको दशरथ रंगशाला डेब्यु ।   पहिलो पटक नेपालविरुद्ध नेपाली भूमिमा मैत्रीपूर्ण खेल खेलेको भारतको प्रदर्शन अपेक्षा गरे अनुसारको रह…