निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठिन समितिको संयोजक तोकिँदै

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।

सम्बन्धित सामग्री

छानबिन विशेष समितिमा बयान दिएर फर्कदै निवर्तमान अर्थमन्त्री शर्मा (फोटोफिचर)

काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्न नगराएको दाबी गरेका हुन् । अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा छिराएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट गत असार २२ गते […]

संसदीय छानबिन समितिको बैठक सुरु, निवर्तमान अर्थमन्त्री शर्मा पनि सहभागी

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। सम्पूर्ण सदस्य सहभागी बैठकले आज निवर्तमान अर्थमन्त्री शर्मासँगै छलफल गरिरहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग हो। समितिले […]

निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिँदै छानबिन समिति

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले आज बयान लिँदैछ । हिजो समय नपुगेका कारण आज बिहान साढे ८ बजे बयान लिने कार्यक्रम रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन् । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करका दायर हेरफेर गरेको आरोपमाथि शर्मासँग जवाफ माग गरिनेछ । समितिले […]

संसदीय छानबिन समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग भोलि बयान लिने

काठमाडौँ– निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भाेलि बिहान उनीसँग बयान लिने भएकाे छ । समितिकाे कार्यादेश भोलि नै सकिँदैछ । आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाइएको घटनाबारे छानबिन गर्नुपर्ने चौतर्फी दबाबका बीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए। त्यस्तै […]

संसदीय छानबिन समितिले भाेलि बिहान निवर्तमान अर्थमन्त्री शर्मासँग बयान लिने

काठमाडौं : निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले भाेलि बिहान उनीसँग बयान लिने भएकाे छ। समितिकाे कार्यादेश भोलि सकिँदै छ।चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।समितिलाई काम सुरु गरेको दश दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।समिति गठन भएको ६ दिनपछि असार २८ गते मंगलबारबाट समितिले काम

संसदीय छानबिन विशेष समितिले भोलि निवर्तमान अर्थमन्त्री शर्मालाई सोधपुछ गर्ने

काठमाडौं : संसदीय छानबिन विशेष समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने भएको छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा…

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको बैठक बस्दै

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक आज बस्ने भएको छ । समिति गठन भएको चौथो दिन आज बिहान १० बजे बैठक बस्न लागेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। हिजो बसेको बैठकले सात दिनभित्र गरिसक्ने कामको कार्यतालिका बनाएर पारित गरेको थियो । त्यसअनुसार आज तीन चरणमा बैठक […]

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिमा हेरफेर

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानवीन विशेष समितिको सदस्यमा हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानवीन विशेष समितिका सदस्य पुष्पा भुसालको...

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठिन समितिको संयोजक तोकिँदै

काठमाडौं, २९ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करकाे दर हेरफेर गरेकाे आाराेपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ । गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिएकी […]

छानबिन समितिले आजबाट निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन थाल्ने

काठमाडौं, २८ असार । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमा छानबिन गर्न गठित समितिले मंगलबारबाट काम थाल्ने भएको छ । संसदले गठन गरेको संसदीय विशेष समितिले मंगलबारबाट काम सुरु गर्न लागेको हो । काम सुरु गरेको १० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन निर्देशन पाएको समितिको मंगलबार औपचारिक […]