काठमाडौं, ५ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्नता नरहेको बताएका छन् । संसदीय छानबिन विशेष समितिको आजको बैठकमा बोल्दै शर्माले आर्थिक वर्ष २०७९/८०को बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिको सम्लग्न नगराएको दाबी गरेका हुन् । अनाधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा छिराएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट गत असार २२ गते […]