वासुदेव शर्मा, जाजरकोट । आधुनिकतासँगै पुर्खौली पेसा व्यवसाय लोप हुँदै गएका छन् । चाडपर्व, विवाह, व्रतबन्धमा स्थानीय कला संस्कृति झकाउने मादल, ट्याम्की, नेवर झ्याली लोप हुँदै गएका छन । पेसा गरी जीविकोपार्जन गरेका व्यवसयीहरुको पेसा संकटमा पर्दै गएको छ । उत्सवमा पौराणिक कला संस्कृतिलाई झल्काउने स्थानीय बाजा लोप हुँदै गएपछि पुर्खाले अँगाल्दै आएको कला–संस्कृति युवा […]