दार्चुलामा लोप हुँदै गिद्ध

दार्चुला । पछिल्लो समय दार्चुलामा पनि गिद्ध लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय गिद्ध लोप हुँदै गएका हुन् । प्रकृतिको कुचिकारका रुपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा लोप हुने क्रम बढ्दै गएको हो । विशेष गरी गिद्धको बासस्थान सिमलको रुख भएकाले पछिल्लो समय बढ्दो […]

सम्बन्धित सामग्री

हिमाली तथा उच्च लेकाली क्षेत्रबाट मासिँदै सिमल, लोप हुँदै गिद्ध

ध्रुवसागर शर्मा- गलेश्वर : हिमाली तथा उच्च लेकाली क्षेत्रबाट सिमल प्रजातिको वनस्पति मासिँदै गएको छ। विसं २०६४ मा वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेकाले सिमल मासिँदै गएको हो। सिमल मासिएसँगै पर्यावरणमा समेत प्रत्यक्ष असर पर्ने गरेको र गिद्धसमेत मासिएको जानकारहरुले बताए। ‘वन मन्त्रालयले सिमल कटानमा फुकुवा गरेपछि एकदशक बित्न नपाउँदै…

लोप हुँदै गिद्ध, संरक्षणमा चुनौति

विवेक भण्डारीनवलपुर, मंसिर २ । विश्वमै लोपोन्मुख पंक्षी गिद्धको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । परम्परागत बासस्थान विनाश हुनु, आहारविहार र चरनको अभावमा गिद्ध दिन प्रतिदिन संकटमा पर्दै गएको हो । गिद्धहरुलाई आवश्यक पर्ने वातावरण र गिद्धका लागि चाहिने सुरक्षित बाँसस्थानको अभाव हुँदा पछिल्ला केहि वर्ष यता गिद्ध लोप हुने अवस्थामा पुग्न थालेको गिद्ध संरक्षणकर्मीहरुले […]