काठमाडौं । बागलुङमा प्रचलित सोरठी नृत्य लोप हुँदै गएको छ । गलकोट, तमानखोला, बडिगाड र निसीखोला क्षेत्रमा प्रचलित सोरठी नाच पुस्तान्तरणसँगै लोप हुँदै जान थालेको हो । चाडपर्व र मेला महोत्सवमा नाचिने नृत्य खासगरी तिहार पर्वम बढी नाचिन्छ । सोरठी मगर, गुरुङ जातिमा बढी लोकप्रिय छ । तिहार आउनु एक साता पहिलेनै गाउँमा बुढापाकाले गाउने […]