नेपाल सुन तस्करीको ‘ट्रान्जिट प्वाइन्ट‘ बन्दै, चिनियाँ तस्करको दबदबा

बाह्रखरीमो सोमबार बिहानै प्रकाशित राजधानीमा ८८ किलो सुन बरामद भएको खबरलाई मंगलवारका अधिकांश पत्रिकाले निकै

सम्बन्धित सामग्री

सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद

चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्‍याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्।...

प्रत्येक महिना दुई अर्बको सुन नेपाल भित्रन्छ, कहाँबाट आउँछ नेपालमा सुन ?

नेपालमा प्रत्येक महिनामा औषतमा करिव दुई अर्ब रुपैयाँको सुन भित्रने गरेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चार महिनामा नेपालमा ७अर्ब९५करोड१८लाख ७२ हजार रुपैयाँको १ हजार ११६.ं५४ केजी सुन भित्रिएको छ। युनाइटेड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट नेपालमा सुन आउने गरेको छ। सो अवधिमा युएईबाट मात्र ६अर्ब रुपैयाँभन्दा बढीको सुन नेपालले आयात गरेको छ।

दुई महिनामा ५११ केजी सुन नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालमा विभिन्न देशबाट ५११ केजी सुन भित्रिएको छ । उक्त सुन नेपाल खरिद गर्नको लागि नेपालबाट साढे अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार गत साउन र भदौ महिनामा उक्त सुन नेपाल भित्रिएको हो । सो समयमा ३ अर्ब ६५ करोड ३ लाख ६३ हजार रुपैयाँको सुन नेपालले आयात गरेको विभागले जनाएको छ । बितेका दुई महिनामा नेपालमा स्वीट्जरल्याण्ड, टर्की र युनाइटेड अरब इमिरेट्स (युएई)बाट सुन आएको छ । विभागका अनुसार साउन र भदौ महिनामा स्वीट्जरल्याण

आठ महिनामा २८ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा नेपालमा ४ हजार ४४.५ केजी सुन भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त सुन नेपाल भित्रिएको हो । उक्त मात्रामा सुन खरिद गर्दा २८ अर्ब १७ करोड ३२ लाख २७ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागको तथ्याङ्कले देखाउँछ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा नेपालमा १६ अर्ब २८ करोड ३४ लाख ४२ हजार रुपैयाँको २ हजार ३ सय केजी सुन भित्रिएको थियो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा टर्की र युनाइटेड

सात महिनामा २५ अर्बभन्दा बढीको सुन नेपाल भित्रियो

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा विभिन्न देशबाट नेपालमा २५ अर्ब २१ करोड ६८ लाख ३१ हजार रुपैयाँको सुन भित्रिएको छ । सो मूल्यमा ३ हजार ६४३ केजी सुन नेपाल भित्रिएको भन्सार विभागले जनाएको हो । भन्सार विभागका अनुसारमा नेपालमा टर्की र युनाइटेड अरब इमिरेट् (युएई) दुई देशबाट मात्र सुन आउने गरेको […]

नेपाल बैंकका ग्राहकलाई एक तोला सुन उपहार

नेपाल बैंक लिमिटेडको वीरगन्जस्थित आदर्शनगर शाखाका ग्राहक राजुकुमार केसीले एक तोला सुन उपहार पाएका छन् । केसीले नेपाल बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी भुक्तानी गर्दा फोनपेको उपहार कार्यक्रम ‘क्यूआर को गुन, एक तोला सुन’ अन्तर्गत एक तोला सुन उपहार प्राप्त गरेका हुन् ।बैंकको आदर्शनगर शाखामा गत बिहीबार आयोजित उपहार हस्तान्तरण कार्यक्रममा बैंकका मधेस प्रदेश कार्यालय प्रमुख शिवराम मिश्रले उपहार विजेता केसीलाई सुन हस्तान्तरण गरे । सुन विजेता केसीले नेपाल बैंक लिमिटेडको मोबाइल बैंकिङ

पुनः सुन तस्करीको अखाडा बन्दै नेपाल

नेपाल पुनः सुन तस्करीको अखाडा बन्न थालेको छ । त्यस्तै सुन तस्करले वैदेशिक रोजगारीबाट स्वदेश फर्कनेहरुलाई भरिया बनाउन थालेको पाइएको छ । वितेको तीन सातामा मात्रै १०६ किलो सुन बरामद हुँदा पक्राउ पर्ने अधिकांश वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग …

नेपाल राष्ट्र बैंकले बढायो दैनिक सुन आयात गर्ने परिमाण

काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा

काठमाडौं बाहिर पनि सुन वितरण

काठमाडौं उपत्यकाबाहिर पनि सुन वितरण हुने भएको छ । काठमाडौंबाट मात्रै सुन वितरण गर्दा व्यापारीलाई समस्या भएको भन्दै अबदेखि उपत्यका बाहिरबाट पनि सुन वितरण गर्न लागिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको छलफलमा बैंकर्स संघका पदाधिकारीले उपत्यकाबाहिर पनि सुन वितरण गर्न सहमति जनाएका हुन् । नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । यद्यपी हालसम्म कार्यान्वयनमा आउन सकेको छैन । जसका कारण उपत्यका बाहिरका व्यवसायले सुन खरिदका लागि काठमाडौं आउन...