सुन तस्करीको ट्रान्जिट बन्दै ‘नेपाल’, दश वर्षमा ८ क्विन्टल सुन बरामद
चीनबाट तस्करी गरेर ल्याउने गरिएको सुन तस्करहरूले दक्षिण छिमेक भारत पुर्याइरहेका छन्। विभिन्न तीन तहमा सक्रिय तस्करहरूले चीनबाट सुन नेपाल पठाउने, काठमाडौँमा भण्डारण गर्ने, काठमाडौँबाट नेपाल–भारतको नाका हुँदै भारत छिराउने काम गरिरहेका छन्।...
काठमाडौं । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ठूलो परिमाणमा सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा विमानस्थल पास भएर आएको सुन बरामद गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताउनुभयो । विभागका महानिर्देशक नवराज ढुङ्गानाले बरामद गरिएको सुन ८० देखि एक सय किलोको बीचमा रहेको बताउनुभयो । उहाँले सुन हङकङबाट आएको खुलेको बताउनुभयो । […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । आज (शुक्रबार) सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो । सुन बरामद भएपछि सिराहाका निरञ्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० […]
१० असार, काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुन बरामद भएको छ । शुक्रबार सलाम एयरवेजको उडान नं. ४२७ मार्फत ओमनबाट आएका एक यात्रुको साथबाट उक्त सुन बरामद भएको हो। सुन बरामद भएपछि सिराहाका निरन्जन कुमार सिंहलाई भन्सार कार्यालयले शुक्रबार नियन्त्रणमा लिएको हो । भन्सार कार्यालयका अनुसार सिंहले सन सिल्क स्याम्पुको झोलमा मिसाएर १०० ग्राम […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बिहीबार पनि ९ किलो सुन बरामद गरेको छ । झिटीगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको चौथो दिन दुबई, कतार र मलेसियाबाट नेपाल आएका २११ जनाबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सोमबारदेखि भन्सार कायालयले यात्रुले ल्याउने सुनमा राजश्व […]
१६ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बुधबार पनि १५ किलो १६ ग्राम सुन बरामद गरेको छ । झिटिगुन्टा सुविधा दुरुपयोग गर्दै सुन ल्याउनेविरुद्ध थालिएको अभियानको तेस्रो दिन ३२६ यात्रुबाट सो परिमाणमा सुन बरामद भएको विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए । सुन ल्याउने यात्रुहरु मलेसिया, दुबई र कतारहुँदै नेपाल आएका […]
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २ करोड बढी मूल्यको सुन बरामद गरेको छ । श्री एयरलाइन्सको विमानबाट विराटनगर जान लागेका दुई यात्रुको साथबाट अवैध सुन बरामद भएको हो ।
आन्तरिक उडानतर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा बोध राज भण्डारी र मुरारी राज अधिकारी साथबाट २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरको सुनका गहना बरामद भएको हो ।
सुनको कुल तौल ३ किलो ३६० ग्राम रहेको बताइएको छ । यसबारे थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।
बाँके प्रहरीले नेपालगन्ज विमानस्थलबाट चार किलो सुन बरामद गरेको छ । सुनसहित दुई जनालाई नियन्त्रणमा लिएकोछ । श्री एयरलायन्स मार्फत काठमाडौंबाट नेपालगन्ज आएका दुई जना यात्रुको साथबाट चार किलो २१.४९...
काठमाडौं।कोरोना महामारीको समयमा अवैध सुनको कारोबार बढेको छ।प्रहरीकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१हजार ६०८रुपैयाँको अवैध सुन बरामद भएको छ।यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा बरामद गरिएकोभन्दा ३३.७५ प्रतिशत बढी हो।आर्थिक वर्ष २०७६÷७७ मा प्रहरीले २०करोड३०लाख ५१हजार१३२रुपैयाँको अवैध सून बरामद गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा २३करोड५५लाख४१हजार८४१ रुपैयाँको अवैध सुन बरामद भएको प्रहरीले जनाएको छ।
काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय र विमानस्थल प्रहरीको संयुक्त पहल उक्त सुन बरामद गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख प्रहरी […]