नेपाल राष्ट्र बैंकले बढायो दैनिक सुन आयात गर्ने परिमाण

काठमाडाैं : नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको सीमा २० किलोसम्म बनाएको छ। केन्द्रीय बैंकले आज एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो। विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रा

सम्बन्धित सामग्री

दैनिक १० किलो मात्र सुन आयात गर्न सकिने

नेपाल राष्ट्र बैंक वाणिज्य बैंकहरको सुन आयात गर्ने कोटामा ५० प्रतिशतले कटौती गरेको छ । सरकारले कोरोना भाइरसको कारण अर्थ व्यवस्थामा ठूलो असर पर्ने सक्ने भएकाले बाहिरीने पैसामा नियन्त्रण गर्नका लागि सुन आयातको कोटा घटाएको हो ।