भरतपुर महानगरपालिकाले जेष्ठ पत्रकारका लागि २० लाख अनुदान उपलब्ध गराउने
भरतपुर महानगरपालिकाले चितवनका पत्रकारहरुलाई २० लाख अनुदान उपलब्ध गराउने भएको छ ।
दशौं नगरसभाबाट जेष्ठ पत्रकार निवृत्तीभरणका लागि अक्षकोष स्थापनार्थ नेपाल पत्रकार महासंघ चितवन शाखालाई २० लाख अनुदान उपलब्ध गराउने निर्णय गरेको...
सरकारले आगामी आर्थिक वर्ष थप २० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने भएको छ ।
आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् ।
२ वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने उनले बताए...
काठमाडौं । सरकारले निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई सहयोग बापत २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा सहयोगस्वरूप २० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सो प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो । जसअनुसार म्यादी […]
The post निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो । बैठकले निर्वाचनको क्रममा घाइते भएका […]
काठमाडौं- बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो । बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री […]
चीन सरकारले कोरोनाविरुद्धको खोप लगाउन नेपाललाई २० लाख सिरिन्ज (सुई) उपलब्ध गराउने भएको छ। नेपाल सरकारले पर्याप्त खोप रहेको तर सिरिन्ज अभाव भएको उल्लेख गर्दै चीन सरकारलाई सहयोगका लागि आग्रह...
पोखरा, कात्तिक २३ । चिनियाँ दूतावासको सहयोगमा पोखराका ४ विद्यालयमा ईन्टरनेट सहित २० लाख बरावरकोे सुविधा उपलब्ध गराउने भएको छ । चिनियाँ दूतावासको सहयोगमा पोखराका चारवटा सरकारी विद्यालयमा निःशुल्क ईन्टरनेट सहित २० लाख रुपैयाँ वरावरको सुविधा उपलब्ध गराउने भएको छ । कोरोना संक्रमणले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय संचालन हुन नसकेको अवस्थामा अनलाइन कक्षा संचालनमा समस्या […]
काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।
परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो ।
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021
चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ ।
आज भएको ...
न्युज अफ नेपाल, काठमाडौँ । बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठनको कोभ्याक्स कार्यक्रम मार्फत खोप ९कोभिसिल्ड० उपलब्ध गराउन लागेको बताइएको छ ।यसअघि नेपालले कोभ्याक्स कार्यक्रम अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो । त्यसमा पनि बेलायतको केही हिस्सा सहयोग थियो । […]
काठमाडौं। चीनले नेपाललाई कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।आज भिडियो कन्फ्रेन्समार्फत चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन्। मन्त्रालयले दिएको जानकारी अनुसार ९ करोड २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आज नेपाल, बंगलादेश, अफगानिस्तान र चीनका परराष्ट्र मन्त्रीबीच भिडियो कन्फ्रेन्स भएको थियो।