काठमाडौं- बेलायतले युक्रेनलाई खाद्यान्न आपूर्तिका लागि थप २० लाख पाउण्ड सहयोग गर्ने भएको छ । बेलायतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक खाद्यान्नका लागि २० लाख पाउण्ड सहयोग गर्न लागेको जानकारी दिएको हो । बेलायतले रुसी सेनाको घेराबन्दीमा परेका युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका लागि अत्यावश्यक खाद्यान्न आपूर्ति गर्न २० लाख उपलब्ध गराउने तयारी गरेको बेलायती विदेशमन्त्री […]