विश्व रक्तदान दिवसको अवसरमा कैदीबन्दीले गरे रक्तदान

नेपालगञ्ज – नेपालगञ्ज कारागारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कारागारमा रहेका सुरक्षा प्रशासकदेखि कैदीबन्दीले रक्तदान गरेका छन्। कैदी बन्दीलाई दैनिकजसो नै रगत आवश्यक पर्ने र जिल्लामा रगतको कमी भएको पाइएपछि कारागार प्रशासनको संयोजनमा कैदी बन्दीले रक्तदान गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको विशेष उपस्थितिमा कारागारका जेलर रामकुमार सोनकर, प्रहरी इन्चार्ज सई नविनप्रसाद रिजाल, […]

सम्बन्धित सामग्री

उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै रक्तदान

नेपालगञ्ज – २० औं विश्व रक्तदाता दिवसको अवसरमा उत्कृष्ठ रक्तदातालाई सम्मान गर्दै बाँकेमा वृहद् रक्तदान कार्यक्रम आयोजना गरिएको छ। ‘नियमित रुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके र द रोयल फिटनेश जोनको संयुक्त आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा ५१ […]

‘तपाईँ १८ वर्ष पुग्नुभयो ? जन्मदिनमा रक्तदान गर्नुभयो ?’

भक्तपुर - १८ वर्ष उमेर पुगेका  किशोर किशोरीलाई रक्तदान गर्न प्रेरित गर्ने उद्देश्यले भक्तपुरमा हिजाेदेखि अभियान सुरु गरिएको छ । भक्तपुरमा हिजाेदेखि ‘प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ’ भन्ने अभियान सुरु भएकाे हाे । विश्व रक्तदाता दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा तथा नेपाल स्वयंसेवी रक्तदाता समाजले संयुक्तरूपमा साइकल र्‍याली, रक्तदान तथा विविध कार्यक्रमकाे आयाेजना गरेकाे थियाे । हिजाे विशेष रक्तदान कार्यक्रममा १८ व...

विश्व रक्तदान दिवसमा रक्तदान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रले विश्व रक्तदान दिवसका अवसरमा बुधबार रक्तदान कार्यक्रम आयोजना गरेकाे छ । कार्यक्रमको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । किङ्स सोसियल क्लब, वे अफ लिभिङ पुनस्थापना केन्द्र र नेपालव रेडक्रस सोसाइटीको साझेदारीमा त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रम १ सय […] The post विश्व रक्तदान दिवसमा रक्तदान first appeared on Hamro Khelkud.

आज विश्व रक्तदाता दिवस

काठमाडौं : विश्व रक्तदाता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाल ब्लड डोनर्स एसोसिएसन लगायतले कार्यक्रम गर्दैछन्। सुरक्षित रगत र रक्ततत्वको आवश्यकताप्रति सचेतना जगाउन र जीवनरक्षक रगत उपहार दिएकोमा रक्तदातालाई धन्यवाद दिन हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ। विश्व रक्तदाता दिवस २०२२ को अवसरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वभरका मानिसलाई रक्तदान गर्न आह्वान गरेको छ।सुरक्षित रगत, रगत उत्पादन र तिनीहरूको स्थानान्तरण हेरचाह र सार्वजनिक स्वास्थ्यक

महालक्ष्मी नगरपालिका-३ का १६५ जनाले गरे रक्तदान

काठमाडौं : महालक्ष्मी नगरपालिका–३ मा रक्तदान कार्यक्रम गरिएको छ। विश्व रक्तदाता दिवसको अवसरमा शनिबार  महालक्ष्मी एकता समाजको पहलमा महालक्ष्मी नगरपालिका–३ स्थित बोझेपोखरीको मन्दिर प्रांगणमा बृहत रक्तदान कार्यक्रम गरिएको हो। उक्त कार्यक्रम महालक्ष्मी नगरपालिकाका उप–प्रमुख लक्ष्मी महर्जनको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको अध्यक्ष नवराज श्रेष्ठ र कार्यक्रम संयोजक धनबहादुर श्रेष्ठ रहेका थिए।सो अवसरमा १६५ जनाले रक्तदान गरेको समाजका कार्यक्रम व्यवस्

६६औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, १७ असोज । ६६औं प्रहरी दिवस २०७८ तथा विश्व अहिंसा दिवसको अवसरमा बसन्तपुर डबलीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३१ जना महिला र १ सय ३३ जना पुरुष गरी जम्मा १ सय ६४ जनाले रक्तदान गरेका थिए। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका प्रहरी […]

विश्व फोटोग्राफी दिवसका अवसरमा रक्तदान

१८२औं विश्व फोटोग्राफी दिवसका उपलक्ष्यमा काठमाडौं फोटोग्राफर संघद्वारा बृहत् रक्तदान कार्यक्रम गरिएको छ ।बानेश्वर पिपलबोटस्थित खुला स्थानमा आयोजित कार्यक्रममा १०० फोटोग्राफर र विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारको सहभागिता थियो ।कोभिड–१९ संक्रमणका कारण रगत नपाएर छट्पटाइरहेकाहरूका लागि मानवीय सहयोगस्वरूप कार्यक्रम गरिए...

सोमबार विश्व रक्तदान दिवस मनाइयो

नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले जेठ ३१ गते (जुन १४ तारिखमा) विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गरौं र संसारलाई चलायमान बनाऔं नारालाई सार्थक बनाउन सोमबार तीन हजारभन्दा बढी रक्तदाताहरूलाई धन्यवाद मोबाइल सन्देश पठाएको छ ।दिवसको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिडको महामारीमा सबैभन्दा बढी प्रभावित […]

विश्व रक्तदान दिवसका अवसरमा शान्ति समाजले रक्तदान कार्यक्रम गर्ने

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा विश्व रक्तदान दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । शान्ति समाजको काठमाडौं शाखामा रक्तदान गरिने भएको हो । निषेधाज्ञाका कारण काठमाडौंलगायत देशभर रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रण गर्दै आएको शान्ति समाज काठमाडौं शाखाका सचिव ईश्वर पुडासैनीले जानकारी दिए । ‘‘स्वास्थ्य केन्द्रमा रगतको...

विश्व स्वास्थ्य दिवसको अवसरमा मोडर्न टेक्निकल कलेजले गर्‍यो रक्तदान कार्यक्रम

स्वास्थ्यक्षेत्रमै जीवन बिताउँछु भनेर पढिरहेका विद्यार्थीले कोरोना भाइरसको महामारीमा रक्तदान कार्यक्रम गर्नु आफैँमा सराहनीय कार्य भएको कलेजका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले बताए