विश्व स्वास्थ्य दिवसको अवसरमा मोडर्न टेक्निकल कलेजले गर्यो रक्तदान कार्यक्रम
स्वास्थ्यक्षेत्रमै जीवन बिताउँछु भनेर पढिरहेका विद्यार्थीले कोरोना भाइरसको महामारीमा रक्तदान कार्यक्रम गर्नु आफैँमा सराहनीय कार्य भएको कलेजका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले बताए
आज (शनिबार) विश्वकै ठूलो रक्तदान कार्यक्रम हुने भएको छ। विश्वभरबाट दुई लाख बढी युनिट रगत संकलन गर्ने लक्ष्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो।
हुलास स्टिलले आज (शुक्रबार) रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा स्वर्गीय दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो।...
काठमाडौँ – हुलास स्टिलले शुक्रबार रक्तदान कार्यक्रम आयोजना गरेको छ। कम्पनीले स्थापना दिवसको अवसरमा दिवाकर गोल्छाको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरेको हो। कम्पनीले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर गरी २ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उपत्यकाभित्र कम्पनीकै कार्यालय, गणबहाल, काठमाडौँमा गरिएको कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्। त्यस्तै, कम्पनीको सिमरा फ्याक्ट्रीमा गरिएको रक्तदानमा १७० जनाभन्दा […]
काठमाडौं, ६ माघ । राष्ट्रिय वाणिज्य बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ५७औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोभिड–१९ को जोखिमका कारण स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै सामाजिक दूरी कायम गरी रक्तदान कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ। बैंकको अनुसार […]