भारतमा ४४ दिनपछि कोरोनाकाे नयाँ सङ्क्रमण घट्यो, सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या धेरै

काठमाण्डाै - भारतमा ४४ दिनपछि कोरोना भाइरसको सङ्क्रमण घटेको छ । भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले कोरोनाका ४४ दिनपछि नयाँ सङ्क्रमित घट्न थालेको बताएको छ । गएको २४ घण्टामा भारतमा एक लाख ८६ हजार ३ सय ६४ जना नयाँ बिरामी थपिएका छन् । यही अवधिमा दुई लाख ५९ हजार चार सय ५९ जनाले कोरोनालाई जितेका छन् । यस्तै, गएको २४ घण्टामा ३ हजार ६ सय ६० जनाको कोरोनाका कारण ज्यान गएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २३ लाख ४३ हजार रहेको छ । भारतमा अहिलेसम्म दुई करोड ७५ लाख ५५ हजार ४ सय ५७ जना सङ्क्रमित भएका छन् भने ३१ ल...

सम्बन्धित सामग्री

चौबिस घण्टामा १४ जनामा कोरोना सङ्क्रमण, २१ जना निको

कोरोना भाइरसको सङ्क्रमण आज १४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार दुई हजार ७१६ जनामा कोरोना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या २०५ जना रहेका छन् । पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ । निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएको ३० जिल्

देशभर थप १३ जनामा कोरोना सङ्क्रमण , ४४ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । ४ हजार १ सय ५५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टिजेन विधिबाट १ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको पनि भएका छन् । योसँगै देशभर सक्रिय […]

नेपालमा कोरोना सङ्क्रमण घट्दो, निको हुने दर ९७.६ प्रतिशत

देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ३९६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । […]

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको

कर्णाली / कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा... The post कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको appeared first on Purbeli News.

कर्णालीमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भए

सुर्खेत। कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ। कुल सङ्क्रमितमा २५ हजार १२९ अर्थात् ९१ प्रतिशतले कोरोना जितेका छन्। आइसोलेशनमा एक हजार २३० जना छन्।

कोरोना सङ्क्रमण घट्दै

कञ्चनपुरमा कोरोनाको सङ्क्रमण घट्न थालेको छ । निषेधाज्ञाको प्रभावका कारण कोरोनाको सङ्क्रमण घटेको हो । सङ्क्रमित हुने बिरामीको सङ्ख्याभन्दा निको हुने बिरामीको सङ्ख्या बढ्दोरूपमा रहेको छ । मृत्यु हुने क्रममा समेत निकै कमी आएको छ । बिहीबार सङ्क्रमितको सङ्ख्या २३ रहेकामा निको भई घर फर्कनेको सङ्ख्या ५४ रहेको थियो । स्वास्थ्य कार्यालय कञ्चनपुरले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा सक्रिय सङ्क्रमित ४८७ रहेका छन् । आइसोलेशनमा ११२ र होमआइसोलेशनमा रहेका बिरामीको सङ्ख्या ३७५ रहेको छ । हालसम्म पोजेट

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

धनगढी।सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा

सुदूरपश्चिमका १९ हजार २८५ सङ्क्रमित निको भए

धनगढी।सुदूरपश्चिम प्रदेशमा १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्किएका छन्। प्रदेशका विभिन्न जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेभन्दा सङ्क्रमित हुने दर बढी देखिएको छ। कैलालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित छन्। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीका १३ हजार ५८४ सङ्क्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन्। यो सङ्ख्या कैलालीका कूल सङ्क्रमित सङ्ख्याको झण्डै ६३ प्रतिशत हो।