देशभर १ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९३२ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ८ हजार १४४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्ला २४ घण्टामा थप ३९६ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । […]