वीरगंज : वीरगंजमा १४१ जनाको स्वाब परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको छ। नारायणी अस्पतालमा संकलित स्वाबलाई पीसीआर प्रयोगशालामा परीक्षण गर्दा ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ।
संक्रमण पुष्टि भएकामध्ये ५५ जना पुरुष र २३ जना महिला रहेका छन्। ४ देखि ७५ वर्ष उमेर समूहका…