पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकियो

काठमाडौं :  कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ।दोहास्थित स्टेडियम–९७४ मा आज राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो। यस खेलसँगै दुवै टोलीले एक– एक अङ्क बाँडेका छन्। खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अङ्क बाँड्नुपरेको हो।लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गो

सम्बन्धित सामग्री

‘पोल्याण्ड पठाइदिन्छु’ भन्दै २ लाख ठगेको आरोपमा एक पक्राउ

काठमाडाैँ- पोल्याण्ड पठाइदिन्छु भनेर २ लाख १७ हजार रुपैँया ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको भिमेश्वर नगरपालिका ४ घर भई हाल काठमाडौँ तार्केश्वर नगरपालिका ८ बस्ने पुजा श्रेष्ठले कला पुनलाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भनी २ लाख १७ हजार रुपैँया ठगी गरेको आरोपमा सोमबार प्रहरीले पक्राउ गरेको हो। पुजाले कलालाई पोल्याण्ड […]

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-६ घर भई काठमाडौं महागरपालिका-३ बसुन्धरा बस्ने ४२ वर्षीय रविन्द्र अधिकारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ४ जनालाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाई प्रतिष्ठित फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी २७ लाख २५ हजार …

पोल्याण्ड र फ्रान्सका गोलरक्षकका लागि विशेष दिन

१८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपको अन्तिम १६ मा आइतबार राति फ्रान्स र पोल्याण्ड आमने सामने हुँदा प्रतिष्ठित दुई गोलरक्षक चुनौती र अवसरको दोसाधमा हुनेछन् । चार वर्षअघि रुसमा फ्रान्सले विश्वकप जित्दा कप्तानका रुपमा ट्रफी उचालेका गोलरक्षक ह्यूगो लोरिसले आजको खेलमार्फत राष्ट्रिय टिमबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बराबर गर्नेछन् । अर्कोतिर पेनाल्टी बचाउन […]

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा, विश्वकपबाट बाहिरिए मेक्सिको र साउदी अरेबिया

अर्जेन्टिनाले पोल्याण्डलाई २ -० ले हराएपनि दुबै टोली नकआउट राउण्डमा पुगेका छन् । मेक्सिको र साउदी अरेबियाबीचको खेलको नतिजामा पोल्याण्ड नकआउट चरणमा पुग्ने निर्धारण हुने थियो । किनभने पोल्याण्ड गोल भिन्नतामा मेक्सिकोसँग बराबरीमा थियो । अर्जेन्टिना वा मेक्सिकोले अर्को गोल गरेको भए नतिजा अर्कै हुने थियो। तर त्यसो हुन पाएन । अब अर्जेन्टिना र पोल्याण्ड […]

लेवान्डोस्की पेनाल्टीमा चुक्दा मेक्सिकोसँग बराबरीमा रोकियो पोल्याण्ड

काठमाडौँ – फिफा विश्वकप फुटबलमा पोल्याण्ड र मेक्सिकोले बराबरी खेलेका छन् । आइतबार दोहास्थित स्टेडियममा भएको खेलमा कप्तान रोबर्टो लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्याण्ड मेक्सिकोसँग अंक बाँड्न बाध्य भएको हो । खेलको ५६ औँ मिनेटमा लेवान्डोस्कीलाई मेक्सिकन डिफेन्डरले डिबक्समा लडाएपछि पोल्याण्डले पेनाल्टी पाएको थियो । तर त्यसलाई कप्तान रोबर्टोले सदुपयोग गर्न सकेनन् । मेक्सिकन गोलरक्षक ग्वीलेर्मो […]

पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द

मस्को : रूसले युक्रेन युद्धमा आफ्नो विरोध गर्दै आएका पोल्याण्ड र बुल्गेरियालाई ग्याँस आपूर्ति बन्द गरेको छ। रूसी ग्याँस कम्पनी गजप्रोमले पोल्याण्ड र बुल्गेरियालाई बुधबारदेखि ग्याँस आपूर्ति बन्द गरेको जानकारी दिएको छ। रूस युरोपका लागि ग्याँसको प्रमुख आपूर्तिकर्ता हो।२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेपछि रूसले पहिलोपटक पोल्याण्ड र बुल्गेरियाविरुद्ध यस्तो कदम चालेको हो। ती देशले रूसी व्यक्ति र कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रूसले यो कदम चालेको हो।युक्रेनमा आक्रमण गरेपछि अमेरिकाको नेतृत्वमा

पोर्चुगल र पोल्याण्ड विश्वकप फुटबलका लागि छनौट

काठमाडौं । पोर्चुगल र पोल्याण्ड कतारमा हुने विश्वकप फुटबलका लागि छनौट भएका छन् । मंगलबार राति भएको युरोपेली समुहको प्ले अफ् खेलमा स्विडेनलाई २–० ले हराउँदै पोल्याण्ड विश्वकपमा छानिएको हो । पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्की र पिएटर जेलेन्स्कीले एक एक गोल गरे । युरोपेली समुहकै अर्को प्ले अफ् खेलमा नर्थ मेसेडोनियालाई २–० ले पराजित गर्दै […]

पोल्याण्ड जाँदै बाइडेन, के युक्रेन पनि पुग्छन्?

अमेरिकी राष्ट्रपति जो बाइडेन आउँदो शुक्रबार पोल्याण्ड जाने भएका छन्। सैन्य गठबन्धन नेटो तथा युरोपियन युनियनका साझेदारसँगको बैठकका लागि बाइडेन पोल्याण्ड जाने राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ। पोल्याण्डमा रहँदा उनले त्यहाँका राष्ट्रपति आन्द्रजे दुदासँग वार्सामा भेटवार्ता गर्ने छन्। सो भेटमा युक्रेन युद्धका कारण उत्पन्न संकटमा मानवीय सहायताका सम्बन्धमा छलफल हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। […]

१७ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेर पोल्याण्ड पुगे

हालसम्म युक्रेनबाट भागेर १७ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगिसकेका छन् । पोलिस बोर्डर गार्ड एजेन्सीले सोमबार दिएको जानकारी अनुसार युद्ध सुरु भएदेखि अहिलेसम्म युक्रेनबाट भागेर १७.५ लाख मानिस पोल्याण्ड पुगेका छन् । सबै शरणार्थी पोल्याण्डमा नै बसिरहेको मान्यता राखिएको छ । वारसा युनिभर्सिटीमा भाइस रेक्टर फर रिसर्च माचिक दुश्चिकले १० लाखभन्दा बढी शरणार्थी पोल्याण्डमा नै भएको र अरु भने अन्य देशमा गएको जानकारी दिए ।

पोल्याण्ड पुगिन् मिस नेपाल सुप्रानेशनल सिमल

‘मिस नेपाल सुप्रानेशनल–२०२०’ सिमल कनौजियामा पोल्याण्ड पुगेकी छन् । १२औं संस्करणको ‘मिस सुप्रानेशनल पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्न उनी सो पोल्याण्ड पुगेकी हुन् । उनी नेपालबाट भने पोल्याण्डका लागि सोमबार उडेकी थिइन् ।प्रतियोगिता यही अगष्ट २१ (भदौ ५ गते, शनिवार) का दिन नोवा साक्ज, पोल्याण्डमा सम्पन्न हुँदैछ ।  गत वर्षको डिसेम्बर ५ का दिन काठमाडौंमा सम्पन्न भएको ‘मिस नेपाल–२०२०’मा सिमलले मिस नेपाल सुप्रानेशनलको उपाधि जितेकी थिइन् । मिस सुप्