नीति तथा कार्यक्रममाथि प्रभु साहको टिप्पणी– यो त डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै हो

आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई ‘डायबिटिजको बिरामीलाई मिठाई खुवाएको’जस्तो भएको बताएका छन् ।