जे आउँछ मजाले पचाउँछ भनेझैं जे छ त्यसैमा रमाउने होइनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जे आउँछ मजाले पचाउँछ’ भनेझैं जे छ त्यसैमा रम्ने सरकारको नीति नरहेको बताएका छन्।