जुम्ली मार्सीबारे प्रधानमन्त्री : मैले पनि चाखेको छु, यहाँहरूलाई जानकारी नै छ

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा मार्सी चामलको प्रसङ्ग कोट्याएका छन्।