टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी छनोट, १२ खेलमा प्रतिस्पर्धा गर्ने

२६ जेठ, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यस पटक गृष्मकालिक ओलम्पिका लागि शरणार्थी जीवन बिताइरहेका २९ खेलाडी छनोट भएका हुन् । ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडीले खेल्ने पुष्टि गरेको छ […]

सम्बन्धित सामग्री

राष्ट्रिय स्केटबोर्ड प्रतिस्पर्धा सुरु

नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघको आयोजनामा छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन खेलाडी छनोट प्रतिस्पर्धा भयो ।

एसियन क्रस कन्ट्री च्याम्पियनसिपका लागि फागुन ९ गते खेलाडी छनोट गरिने

काठमाडौं । नेपालमा आगामी महिना आयोजना हुने एथ्लेटिक्स अन्तर्गत एसियन क्रस कन्ट्री च्याम्पियनसिपको पहिलो चरणको खेलाडी छनोट फागुन ९ गते हुने भएको छ । एसिया एथ्लेटिक्स संघको कार्यक्रम अनुसार एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपाल एथ्लेटिक्स संघको आयोजनामा आगामी फागुन २४ गते नेपालमै आयोजना हुँदैछ । च्याम्पियनसिपमा व्यक्तिगत र टिमतर्फ प्रतिस्पर्धा हुनेछ । जसमा सिनियरतर्फ १० […]

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः खोटाङमा खेलाडी छनोट सुरु

काठमाडौँ,९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् । दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद […]

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछः मेघराज केसी

भारतमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ । मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिष्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहेनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिकासाथ तयारीलाई तीब्रता दिइरहेको हो ।देशभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल […]

एसियाली खेलकुद : शुक्रबारबाट तेक्वान्दोका खेलाडी छनोट गरिने

काठमाडौँ–  चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ । प्रतियोगितामा जम्मा ११ स्पर्धामा प्रतिस्पर्धा हुने छनोट समितिका संयोजकसमेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा पुरुषतर्फ ५ र महिलामा ४ गरी ९ […]

आजदेखि अंकुरम यू–२० राष्ट्रिय रग्बी

राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गर्ने लक्ष्यसहित भरतपुरमा शनिबार (आज)देखि अंकुरम यू–२० रग्बी सेभेन्स च्याम्पियनसिप हुँदै छ । भरतपुर–७, कृष्णपुर स्पोर्टस् मैदानमा समान महिला र पुरुषका १० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले...

भरतपुरमा अंकुरम अन्डर २० राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियन

राष्ट्रिय टिममा खेलाडी छनोट गर्ने लक्ष्य राखि भरतपुरमा रग्वी प्रतियोगिता संचालन हुने भएको छ । शनिबार भरतपुर ७ कृष्णपुर स्पोटर्स मैदानमा महिला र पुरुषको गरेर १० वटा टिमले प्रतिस्पर्धा गर्दै...

अन्तर्राष्ट्रिय बक्सिङको छनोट शनिबारदेखि

थाइल्यान्डको फुकेटमा हुने थाइल्यान्ड ओपन अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता शनिबारदेखि हुने भएको छ । नेपाल बक्सिङ संघले आयोजना गर्ने प्रतियोगिताको पुरुषमा ३ र महिलामा ४ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने  छ ।पुरुषमा  ४८ केजी, ५४ केजी र ६३ केजी तौलसमूहमा खेल हुने छ । महिलामा ४८ केजी, ५४ केजी ५७ केजी र ६० केजी तौलसमूहमा भिडन्त हुने बक्सिङ संघ प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । तीनदिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने

पारस खड्कासँग जोडिएको नेपाली क्रिकेट

काठमाडौं : राष्ट्रिय टीमबाट खेल्ने लक्ष्य हरेक खेलाडीसँग हुन्छ। अझ फूटबल र क्रिकेटजस्तो बढी प्रतिस्पर्धा हुने खेलमा खेलाडी छनोट र छानिएर राष्ट्रिय टीममा पुर्‍याउने योगदान कति होला?सीमित बाहेक खेलाडीहरूले विरलै राष्ट्रिय टीमबाट लामो समय खेल्ने मौका पाउँछन्। यस्तै दुर्लभ अवसर पाउनेमध्ये पर्छन्‌ नेपाली टीमका पूर्वकप्तान पारस खड्का। नेपाली खेलकुदमा अपवाद नै हुन्‌ खड्का। विशेष गरेर उनको कप्तानी भूमिकाको खुलेर प्रशंशा हुने गरेको थियो। मैदान भित्रको कौशलतासँगै स्पष्ट बोल्ने

लन टेनिसका खेलाडी छनोट

अखिल नेपाल लन टेनिस संघले आयोजना गरेको नेपाल आइटिएफ जुनियर यु–१८ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को मुख्य ‘ड्र’ का लागि आइतबार खेलाडी छनोट भएका छन्।सातदोबाटोस्थित लङ टेनिस कोर्टमा सोमबारबाट हुने प्रतिगोगिताको मुख्य ‘ड्र’ का लागि समान ४ र ४ महिला खेलाडी छनोट भएका हुन् । छनोटका लागि शनिबार र आइतबार प्रतिस्पर्धा भएको थियो ।