काठमाडौँ,९ भदौ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खोटाङबाट १४ विधाका १५८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सितोरियो कराँते, फुटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेबलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका खेलाडी छनोट हुनेछन् । दश स्थानीय तह रहेको जिल्लाबाट भलिबलका १८, एथ्लेटिक्सका २२ र बुद्धिचालका चारजना खेलाडी छनोट भइसकेको जिल्ला खेलकुद […]