गोसाइँकुण्ड मेला यस बर्ष पनि प्रभावित, गोरखनाथ बाबाको टोलीलाई मात्रै प्रवेश अनुमति

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने मेला यस बर्ष पनि प्रभावित भएको छ । हरेक वर्ष नागपञ्चमी देखि जनै पूर्णिमासम्म लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष पनि कोरोनाका कारण स्थगित गरिएको छ । कोरोना संक्रमण दर बढिरहेको अवस्थामा गोसाइँकुण्ड दर्शनका लागि हुन सक्ने भिडबाट संक्रमणको जोखिम हुने देखिएपछि मेला स्थगित गरीएको हो । गोसाईकुण्ड क्षेत्र […]

सम्बन्धित सामग्री

गोसाइँकुण्ड मेला सुरू

रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गंगा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ। गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन्।

गोसाइँकुण्ड मेला सुरु, झन्डै १५ हजारले मेला भर्ने अनुमान

रसुवा - जनैपूर्णिमाकाे अवसरमा आजदेखि गोसाइँकुण्ड मेला सुरु भएको छ । काेराेनाका कारण दुई वर्षसम्म हुन नसकेकाे मेला याे वर्ष भने सुरु भएकाे हाे । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार यसपटक मेलामा झन्डै १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ ।  मेला आउँदो शुक्रवारसम्म चल्ने छ । मेलामा तीर्थयात्री आउने क्रम केही दिन पहिलेदेखि नै सुरु भएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला व्यवस्थापनको सबै तयारी पूरा भएको उहाँले बताउनुभयो । यसपटक गोसाइँकुण्डमा तीर्थ भर्न, सूर्यकुण्ड भञ्ज्...

गोसाइँकुण्ड मेला सुरु, करिब १५ हजार तीर्थयात्री आउने अनुमान

काठमाडौं । जनै पूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । गोसाइँकुण्डमा मेला नागपञ्चमीदेखि जनैपूर्णिमासम्म लाग्ने गर्दछ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । यसपटक रसुवा आउन कुनै पनि सडक अवरुद्ध नभएको, पदमार्ग सुरक्षित भएका कारण करिब १५ हजार तीर्थयात्री आउने अनुमान गरिएको छ […]

गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन

काठमाडौं, साउन ४ । यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते […]

गोसाइँकुण्ड मेला व्यवस्थित बनाउन उपसमिति गठन

यस वर्षको गोसाइँकुण्ड मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिले मंगलबार जिल्ला प्रशासन कार्यालयमा गराएको सरोकारवाला सम्मिलित भेलाले यात्रुको सहयोगार्थ यातायात, बसोबासका लागि होटल तथा लज, स्वास्थ्य एवं उद्वार व्यवस्थापन, वातावरण संरक्षणजस्ता विभिन्न १४ उपसमिति गठन गरेको हो । यही साउन २७ गते जनैपूर्णिमा पर्वमा १५ हजार भक्तजन आउने लक्ष्यका साथ गोसाइँकुण्ड क्षेत्र विकास समिति पूर्वतयारीमा जुटेको हो । रसुवाको प्रवेशद्वार बेत्रावतीबाट भग

आजदेखि गोसाइँकुण्ड मेला सुरु

रसुवा – गंगादशहराको अवसरमा लाग्ने रसुवाकाे गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ । मेला भर्नका लागि दैनिक ३० जनाको हाराहारीमा तीर्थयात्री आइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यसअघिका वर्षहरूमा कोभिड–१९ का कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो । जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका छन् । कोभिड–१९ को जोखिम कम भएको र पदमार्गमा पनि कु...

रसुवामा गोसाइँकुण्ड मेला सुरू

रसुवा – गङ्गा–दशहरा पर्वअन्तर्गत रसुवा जिल्लामा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लन थालेका छन्। पवित्र कुण्डमा स्नान र पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा हुने र शरीरका रोगव्यादसमेत हट्ने विश्वास रही आएको छ। आजदेखि सुरू भएको गङ्गा–दशहराको विशेष मेला भर्नका लागि २०० भन्दा बढी भक्तजन गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेको प्रहरीले जनाएको छ। […]

गोसाइँकुण्ड मेला सम्पन्न

पवित्र तीर्थस्थल गोसाइँकुण्डको मेला सम्पन्न भएको छ । जनै पूर्णिमा पर्वका अवसरमा स्नान र पूजाआरधना गर्न निलाद्री पर्वत पुगेका सबै भक्तजन अहिले अ–आफ्नो गन्तव्यतर्फ लागिसकेका छन् । तीर्थ गर्न आएका तीन यात्रु बिरामी परेकाले उनीहरूलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको र बिरामीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए ।बिरामीको उद्धारका लागि नेपाल प्रहरी तथा नेपाली सेना परिचालन गरिएको थियो। औपचारिकरुपमा मेला स्थगन गरिए पनि नागपञ्चमीदेखि जनैपूणिर्माको दिन

आजदेखि गोसाइँकुण्ड मेला सुरु, स्थगित गर्ने तयारी

रसुवा - जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ। मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ । कोभिड–१९ का कारण थोरै सङ्ख्यामा मात्र तीर्थयात्री पुगेका छन् । कोरोना बढेपछि गएको वर्ष मेला सञ्चालन भएको थिएन । यसवर्ष पनि मेला स्थगित गर्ने तयारी गरिएको समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो । मेला सञ्चालन गर्दा कोरोनाको जोखिम बढ्ने भएकाले स्थगित गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । २०७६ सालमा सञ्चालन भएको मेलामा १७ हजार तीर्थयात्...