बढ्दो चिसोबाट बच्ने र बचाउने उपाय

काठमाडौँ – पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासहित देशैभर अत्यधिक चिसो बढेको छ। काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ। तराईका जिल्लाहरूमा शितलहर चलेको छ। हिमाली जिल्लाहरूमा चिसोसँगै भाइरल ज्वरोका बिरामी बढेका छन्। यस्तो अवस्थामा चिसोबाट कसरी घरेलु उपायहरू अपनाएर स्वस्थ रहन सकिन्छ त ? जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीका केही सुझाव र टिप्सहरुः चिसोको बेलामा झोलिलो पदार्थ […]

सम्बन्धित सामग्री

लकडाउनमा यसरी चल्दैछ खोकना ...

ललितपुर : देश लकडाउनमा छ। सबैजना कोरोना भाइरसबाट बच्ने बचाउने उपाय खोज्दैछन्। सर्तक हुँदै घरभित्र बस्दैछन्। जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती खोकनामा सन्तमाया महर्जन आफ्नो बारीमा मकै रोप्ने तयारी गर्दैछिन्। ६० वर्ष पुग्न लागिन् उनी तर पनि कुटोकोदालो बोकेर खेत धाइरहन्छिन्। लकडाउनको समयमा पनि त खाद्यन्नको जोहो गर्नैपर्‍यो

काठमाडौं छाड्दैमा सुरक्षित छैनन् कोही, गाउँघरमा पनि उस्तै सतर्क रहनुस् है !

नमस्कार ! विषयमा प्रवेश यहीबाटै गरौं। केही दिनयता बसपार्कमा भिड लागेको छ। काठमाडौं उपत्यका अलि सुनसान हुँदैछ। विश्वभर फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणको त्रासका कारण लाखौं मानिस उपत्यका छाड्दैछन्। कोरोना भाइरसबाट बच्ने बचाउने उपाय भनेकै सतर्कता हो, सामाजिक र शारीरिक दुरी कायम गर्नु हो। तर, टिकट काउन्टरमा गाउँघर