स्वस्थ र दीर्घ जीवन सबैको आवश्यकता हो। मानिस लामो समय सुखी, स्वस्थ र खुसी रहन चाहन्छ। सुखी र खुसी मानिसले लामो जीवन जिउन चाहन्छ।
अनुसन्धानले प्रमाणित गरेको छ कि खुसी हुनेको शरीरमा छुट्टै ऊर्जा आउँछ। यसले शरीरलाई भित्रैबाट मजबुद बनाउँछ। जीवनप्रति माया र उत्साह जगाउँछ। लाफिङ थेरापी भनेर चिनिने यस किसिमको उपचार पद्धत...