काठमाडौँको फोहोरो बोकेर गएका गाडीलाई फेरी अवरोध

काठमाडौँ उपत्यकाबाट फोहर बोकेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयवासीले पुनः रोकेका छन् । यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्तादेखि रोकिएको उपत्यकाको फोहर आजबाट अन्तिम विसर्जनका लागि लगिएको थियो ।सडक मर्मतको काम पूरा नगरी फोहर लान थालिएको र फोहर बोक्ने गाडीमा (लिचड ट्याङ्की) फोहरको लेदो रहने भाडो व्यवस्था नगरिएको भन्दै स्थानीयवासीले फोहर व्यवस्थापनमा अवरोध गरेको धुनीबेँसी नगरपालिका–१ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए ।कामपाका वातावरण विभागका प्रमुख सरिता राईका अनुसार स्थानीयवासीको अवरोधका कारण फोहरका गाडी सिडोल र बञ्चरेडाँडाका बीचमा लामबद्ध भएर बसेका छन् । आठ दिनपछि आज उपत्यकाबाट करिब ६० गाडी फोहर बोकेर गए पनि स्थानीयवासीको अवरोधका कारण फोहरको व्यवस्थापन हुननसकेको हो ।एक महिनाअघि कामपा र स्थानीयबीच लिचडको व्यवस्थापन हुनुपर्ने, सडक मर्मतको काम पूरा गर्नुपर्ने, दुर्गन्ध हटाउनेजस्ता सहमति भएको थियो । बाटो मर्मतकै कारण उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको थियो ।हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । यसमध्ये सबैभन्दा बढी कामपामा ५०० मेट्रिक टन फोहर निस्कने गर्दछ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत उक्त स्थानमा व्यवस्थापन गरिँदै आएको छ ।

सम्बन्धित सामग्री

...र फेरी ‘जन्मिए’ धुर्मुस-सुन्तली

अनवरत कलाकारिता क्षेत्रमै अडिग रहने बाचा गरेको यो जोडी स्टेजमा प्राप्त हुने दर्शकको प्रेमले विगतका सबै ‘तीता’ बिर्सँदै गएका छन्।...

सातौं फिल्ममा दयाहाङ र मिरुना

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर एकपछि अर्को फिल्ममा जोडिँदै गएका छन् । यस अघि ६ वटा फिल्ममा सँगै काम गरिसकेका यी जोडी फेरी अर्को सातौं चलचित्रको रुपमा हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा जोडिएका छन् । निर्माता कडरियासँग मिरुना मगरले नायिकाको रुपमा यो फिल्मका लागि कागजी संझौता […] The post सातौं फिल्ममा दयाहाङ र मिरुना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बाँकेको राप्तीपारी फेरी देखियो पाटेबाघ

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ मा पाटेबाघ पुनः देखा परेको छ। राप्ती सोनारी ५ स्थित सिद्देश्वरी सामुदायिक वन क्षेत्रमा घाँस काट्न गएका बेला बुधबार दिउँसो स्थानीय बासिन्दाले बाघ देखेका हुन्।...

काठमाडौंको फोहोर विसर्जन गर्न फेरी अवरोध

काठमाडौं ।  काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले पुनः अवरोध गरेको छन् । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । सिसडोलबाट बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर सडक मर्मतको काम […]

भारतमा फेरी कोरोना संक्रमितको संख्या बढ्न थाल्यो, डब्लूएचओले दियो यस्तो चेतावनी

एजेन्सी, १६ असार । भारतका केही राज्यमा लगातार बढ्दै गएको कोरोना संक्रमणले चिन्ता बढाएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीको जोखिम न्यून रहेको चेतावनी दिएको छ तर। महामारी अझै समाप्त भएको छैन् । डब्लुएचओका अनुसार पछिल्लो समयमा विश्वका ११० देशमा कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १८ हजार […]

व्यङ्ग्य : जब झाँक्री भुसालले सातो फुके...

प्राविधिक कारणले ‘बा’मालेका झाँक्री हुन पुगेका भुसालले फलाक्न सुरु गर्दै थिए । पछिल्तिरबाट कार्जेक्रम सञ्चालकले कानमा फुस्फुसाएर मात्रै गएका थिए । लरक्क जुल्फी हल्लाए र भुसाल झाँक्रीले भने, ‘आज सातो फुक्ने कार्जेक्रम हो । यो सातो फुक्दा कसको सातो आउँछ, कसको सातो जान्छ, मलाई मतलब हुने कुरो होइन ।’स्टेजमा सञ्चालकसहित चीनका लागि नेपालका पूर्व राजदूत टंक कार्की कालो भादगाउँले टोपीमा सजिएर बसेका थिए । टोपीको रङ, लुगा र कार्कीको रूपरङले उनी फेरी जगाउन आएका जोगी भन्दा कम देखिन्न

काठमाडाैंकाे फाेहाेर बञ्चरेडाँडामा फाल्ने विषयमा भोलि फेरी वार्ता

काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ । मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै […] The post काठमाडाैंकाे फाेहाेर बञ्चरेडाँडामा फाल्ने विषयमा भोलि फेरी वार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको लागि फेरी आवेदन खुल्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि फेरी छनौट तथा सिफारिस समिति बनाउने भएको छ । यस अघि छनौट गरिएको समितिमा विवाद देखिएपछि सरकारले फेरी समिति गठन गर्ने र पुन: आवेदन आह्वान गर्ने भएको हो।धितोपत्र समबन्धि ऐनमा नेपाल सरकारले छनौट समिति बनाउने पर्ने उल्लेख गरिएको र अहिलेको समिति अर्थ मन्त्रालयले बनाएको तथा मन्त्री स्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै समितिमा सुरु देखि नै विवाद भएको थियो । समितिले आवेदन माग गर्दा आवेदन दिएका केहि उम्मेदवारले पनि अर्थमन्त्री तथा अर्थ सचिवलाई भेटेर पछि कानुनी प्रश्न उठ्न सक्ने भन्दै नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर समिति बनाउन र फेरी आवेदन खुलाउनको लागि आग्रह गर्न गएका थिए । सोहि अनुसार अब मन्त्रिपरिषद्को बैठकले छनौट समिति बनाउने अर्थ मन्त्रालय स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार नयाँ समिति बनेपछि उक्त समितिले फेरी आवेदन आह्वान गर्ने छ । यस संगै यस अघिका आवेदन सबै खारेज हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति बनाउनु पर्ने ऐनमा ब्यबस्था छ । यस समितिले नाम सिफारिस गर्दा यस ऐन बमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने ब्यबस्था छ। यस अघि आवेदन आह्वान हुँदा १० जनाले आवेदन दिएका थिए ।

मुम्बईमा फेरी अागलागी, चार जनाकाे ज्यान गयाे

मुम्बईमा बिहिबार फेरी आगलागी भएको छ। आगलागीमा परी दुई बालबालिकासहित चार जना व्यक्तिको मृत्यु भएको छ। भारतको आर्थिक राजधानी सहर मुम्बइमा भएको यो तेस्रो भीषण आगलागी हो। यस आगलागीमा परी ज्यान गएका चार व्यक्तिमध्ये १० र १४ वर्षका दुई जना बालबालिका रहेकाे जनाइएको छ। मुम्बइको अँधेरी भनिने पूर्वी नगरमा रहेको एक आवासीय भवनको चौथो तल्लामा…

पिकनिक गएका दुई बालवालिका कर्णालीमा बेपत्ता

कर्णाली नदीमा वेपत्ता भएका दुईजना युवकको कुनै पत्तो नलागेका बेला सोमबार फेरी त्यही स्थानमा पिकनिक खान गएका दुई जना वेपत्ता भएका