काठमाडाैंकाे फाेहाेर बञ्चरेडाँडामा फाल्ने विषयमा भोलि फेरी वार्ता

काठमाडौं । काठमाडौं महानगरको फोहर व्यवस्थापनका विषयमा देखिएको विवाद समाधानका लागि भोलि वार्ता हुने भएको छ । काठमाडौंको फोहर बञ्चरेडाँडामा फालेपछि विवाद उग्र बनेको थियो । स्थानीयको सहमति बेगर बञ्चरेडाँडामा फोहर फालेको भन्दै आन्दोलन भइरहेको छ । मंगलबार र बुधबार फोहर बोकेर गएका सवारीमा स्थानीय अवरोध गरेका थिए भने प्रहरीले बल प्रयोग गरेपछि अवस्था झनै […] The post काठमाडाैंकाे फाेहाेर बञ्चरेडाँडामा फाल्ने विषयमा भोलि फेरी वार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.