युवकको हत्या आरोपमा ६ जना पक्राउ

कैलाली, २४ कात्तिक । कैलालीमा २२ वर्षीय युवकको हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवाललाई हिजो चक्कु प्रहार गरी हत्या गरेको आरोपमा ६ जनालाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । टिकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार (हिजो) राति ६ जनाको समुहले बड्वाललाई लखेटी–लखेटी चक्कु […]

सम्बन्धित सामग्री

बीमा रकम लाेभमा नक्कली बिहे गरेर युवकको हत्या, ६ जना पक्राउ

यो गिरोहले गरिब परिवारका विकको परिवारलाई डिपेण्डेण्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराई २ करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको...

बीमा रकमको लोभमा विवाहपछि हत्या

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बीमा बापतको ठूलो रकम भुक्तानी लिन विवाह दर्ता गरी सवारी दुर्घटना गराएको अभियोगमा ६ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । ब्युरोले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको सवारी दुर्घटना गराएर हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ […]

साढे दुई करोड बीमाको पैसा लिनका लागि युवकको हत्या, ६ जना पक्राउ

काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो । प्रहरीले बिकको हत्या र हत्यापश्चात् […]

इन्सुरेन्सको पैसा लिन नक्कली विवाह गरी युवकको हत्या, ६ जना पक्राउ

ठुलो रकमको बीमा गरी भुक्तानी लिन एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरी हत्याको रहस्य खुलाएको हो । प्रहरीले बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको सम्बन्धमा ६ जनालाई पक्राउ गरी संगठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।  पक्राउ पर्नेमा बाँके कोहलपुरका सपना मल्ल, सञ्जीव अर्याल, सरदार अहमद खाँ, टोपबहादुर राना, दीपक केसी र ललिता सापकोटा रहेका छन् । सीआईबीले शुक्र

सिरहाको छुरा प्रहार घटनामा ६ जना पक्राउ

सिरहामा छुरा प्रहारबाट युवकको हत्या आरोपमा पाँच जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका-६ मा डोहटियाका २६ वर्षका रामकुमार सदाको छुरा प्रहारबाट मृत्यु भएको थियो भने सोही ठाउँका २६ बर्षका रिकेश सदा घाइते भएका थिए ।

अपडेटः २२ वर्षीय युवकको हत्या आरोपमा ६ जना पक्राउ

कैलालीमा चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्र बडुवाललाई मंगलबार चक्कु प्रहार गरी हत्या गरेको आरोपमा आर्यन देवकोटासहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो ।प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार टीकापुर नगरपालिका–१ को सिद्धार्थ होटल नजिक मंगलबार राति ६ जनाको समूह बडुवाललाई लखेट्दै चक्कु प्रहार गरी हत्या गरेको सूचना प्राप्त भएपछि प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा उनीहरुलाई

सम्पत्ति हत्याउन २५ लाख ‘सुपारी’ दिएर दाइको हत्या

१४ माघ, बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि ३४ वर्षीय युवकको हत्या भएको घटनामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् । गत माघ ६ गते मायादेवी गाउँपालिका–७ गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्या भएको थियो । घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार […]

मेलामा ठोक्किएको निहुँमा राहुलको हत्या, पाँच बालकसहित ६ जना पक्राउ

८ कातिक, मोरङ । विराटनगरमा सामान्य विवादमा हुँदा युवकको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । विराटनगर-१४ का १९ वर्षीय राहुल भगतको हत्यामा संलग्न भएको भन्दै प्रहरीले पाँच बालकसहित ६ …