काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो । प्रहरीले बिकको हत्या र हत्यापश्चात् […]