अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै

अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

बैतडी : दशरथचन्द राजमार्गमा जन्ती बोकेको जिप दुर्घटनामा परेको छ। दशरथचन्द नगरपालिका–१ श्रीखण्डबाट सुर्नया गाउँपालिका–२ को पत्ताल भुवनेश्वर धामतर्फ बिहेका लागि जन्ती बोकेर आउँदै गरेको से १ ज ६८७ नम्बरको जिप दशरथचन्द राजमार्गमा पर्ने बैतडीको सुर्नया गाउँपालिका–२ को स्वागैरामा दुर्घटनामा परेको हो।  दुर्घटनामा परी ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घाइते हुनेमा दशरथचन्द नगरपालिका–१ का १५ वर्षीया डम्बर

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

धनगढी– बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जिप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो ।  प्रहरीका अनुसार सुपप्र ०१००१ ज १३५४ नम्बर जिप सडकबाट १५ मिटर तल खसेको थियो । जिप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको […]

गोरखामा जन्ती बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौँ । गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटे स्थित फिरफिरेमा जन्ती बोकेको जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सोमवार चितवनको जिरौनाबाट जन्ती बोकेर आएको बा १४ च ७८१ नम्वरको जिप रोकिराखेको अवस्थामा एक्कासि गुडेर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–१६ का पदम न्यौपाने, गोरखाको बारपाक सुलिकोट गाउँपालिका, चनौटेका देवीप्रसाद पोखरेल […]

जन्ती बोकेको बस दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप मंगलबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । उक्त जिपमा ९ जना सवार रहेका थिए । बाँकी ४ जना घाइते रहेका उनले बताए । उनका […]

जन्ती बोकेको जिप दुर्घटना, पाँच जनाको मृत्यु

रौतहट– रौतहटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । ‘मंगलबार ४ः१० बजे जन्ती बोकेको जिप अनियन्त्रित भएर दुर्घटना भयो,’ प्रवक्ता मल्लले भने, ‘पाँच जनाको मृत्यु भएको […]

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । बैतडीको दशरथचन्द नगरपालिका-२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल जाँदै गरेको म १ ज ३१० नम्बरको जिप आइतबार राति दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको थियो ।दुर्घटनामा परी गम्भीर घाइते भएका जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक मालीको उपचारका लागि धनगढी लैजाँदै गर्दा आइतबार राति बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बोधराज ओझाका अनुसार मृत्यु हुनेमा दशरथचन्द नगरपालिका– ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही...

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनाम

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राती साढे आठ बजेतिर […] The post बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

गुल्मीमा जन्ती बोकेको जीप दुर्घटना, बेहुलासहित १३ घाइते

गुल्मीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । कालीगण्डकी गाउँपालिका २ अर्बेनी कोटदेखि बिहेका लागि स्याङजाको जैपते जाँदै गरेको ग १ ज ५०८६ नम्बरको जिप सोही वडाको खर्क नजिकैको ओरोलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा बेहुलासहित १३ जना घाइते भएका छन् । प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।