जन्ती बोकेको बस दुर्घटनामा पाँचको मृत्यु

रौतहटमा जन्ती बोकेको जिप मंगलबार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनील मल्लले जानकारी दिए । उक्त जिपमा ९ जना सवार रहेका थिए । बाँकी ४ जना घाइते रहेका उनले बताए । उनका […]