बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायल तर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्ड अन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा परेको हो । आइतबार राती साढे आठ बजेतिर […] The post बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत

शुक्रबार बिहान सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका तीनै जनाको सनाखत भएको छ ।

जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु, ७ को अवस्था गम्भीर

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य ३२ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ।

जाजरकोटमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौँ – जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ। छेडागाड नगरपालिका–४ भीरपाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको मृत्यु भएको जाजरकोट प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको उद्धार गरिँदैछ। छेडागाडको जेवा भन्ने स्थानबाट लेवाका लागि जान लागेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको […]

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु

जाजरकोटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । छेडागाड नगरपालिका–४ भीरबाटीस्थित मध्यपहाडी लोकमार्गबाट जीप खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको वाग्मती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

२७ माघ, उदयपुर। उदयपुरगढी गाउँपालिका-७ नागबेलिस्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छन् । आज बिहान प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका-१४ का १९ वर्षीय मिलन मग्रातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २३ जनालाई […]

बारामा जन्ती बोकेको रथ दुर्घटना : दुईको मृत्यु, १३ जना घाइते

पर्सा : बाराको आदर्श कोटवाल गाउँपालिका-३ बतरा ब्रह्मस्थानमा जन्ती बोकेको रथ दुर्घटना हुँदा दुईजनाको मृत्यु र १३ जना घाइते भएका छन्। ब्रह्मस्थानमा पूजा गरी फर्कने क्रममा रथ अनियन्त्रित भई पल्टिएको हो।आदर्श कोटवाल-३ कै लक्षुराम महरा चमारको छोरा सियारामको विवाहमा सोमबार साँझ सवा ७ बजे रथ पल्टिएको पर्साका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। रथ पल्टिँदा बतराकी १६ वर्षीया निलमकुमारी राम र बाराको सिम्रौनगढ नगरपालिका-७ जानकीनगरकी करिब २५ वर्षीया बालकुमारी रामको घटनास्थलमै मृत्यु भएको हो।

रौतहटमा जन्ती बोकेको  स्कोर्पियो दुर्घटना, ४ को मृत्यु

रौतहटमा जन्ती बोकेको  भारतीय नम्बर प्लेटको  स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ८ जना सवार स्कोर्पियो दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । अन्य घाइते ३ जनाको गरुडास्थित विभिन्न अस्पतालमा उपचार भैरहेको एसपी घिमिरेले  जानकारी दिए । रौतहटको गढिमाई नगरपालिका ३ गमहरियाबाट नरकटियातर्फ जन्ती बोकेर गएको उक्त गाडी अपरान्ह ३ ब

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, बसमा सवार २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बलेफी गाउँपालिका–६ का […]

बैतडीमा जन्ती बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडी जिल्ला सदरमुकाम गोठलापानीस्थित कलुवाडमोडमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । उनीहरूलाई जिल्ला अस्पताल पुर्‍याइएको छ ।बैतडीको दशरथचन्द नगरपालिका–२ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका–६ सिमायलतर्फ जाँदै गरेको म१ज  ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडक खण्डअन्तर्गत दशरथचन्द नगरपालिका–४ कलुवाड मोडमा दुर्घटनामा परेको हो ।आइतबार राति साढे आठ बजेतिर भएको जिप दुर्घटनाम