सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएन: जितेन्द्र देव

सत्तारुढ नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल एमालेले साथ नदिएको गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका जितेन्द्र देव एमालेमा प्रवेश

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य भएका  जितेन्द्र देव सोमबार एमालेमा प्रवेश गरेका छन्।एमालेको ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा देव एमालेमा प्रवेश गरेका हुन्।

कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका जितेन्द्र देव एमालेमा प्रवेश

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य बनेका जितेन्द्र देव एमालेमा प्रवेश गरेका छन् ।

गठबन्धनको राजनीतिले भ्रष्टाचार बढायोः जितेन्द्र देव

काठमाडौँ – नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद जितेन्द्रनारायण देवले गठबन्धनले भ्रष्टाचार बढाएको बताएका छन्। सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले गठबन्धनको राजनीति देशका लागि राम्रो नभएको बताए। उनले एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने काम गरेको बताए। उनले प्रत्यक्ष कार्यकारी निर्वाचनमा जानुपर्नेमा जोड दिए। उनले आजको राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण रहेको बताए। उनले […]

अल्पमतले संसद बन्धक बनाउन पाइँदैन : जितेन्द्र देव

काठमाडौं । कांग्रेस सांसद जितेन्द्र नारायण देवले लगातार संसदको अवरोधको विरोध जनाएका छन् ।  शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उनले अल्पमतले सदन बन्धक बनाउन संसारभर कहीँ व्यवस्था नभएको बताए । जनताको आवाज राख्न थलो सदनलाई प्रतिपक्षी दल एमालेले बन्धक बनाएको उनको भनाइ छ ।   ‘प्रतिपक्षी दलको संसद हो आफ्ना कुरा राख्न । तर, बन्धक बनाउन […]

रेशम चौधरीलाई सरकारले तत्कालै छाड्नुपर्छ : जितेन्द्र देव

काठमाडौं : नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी लगायतलाई तत्काल रिहाइ गर्न सरकारलाई दबाब दिएका छन्।शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टीकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौधरी लगायतका बन्दीहरूलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे।उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टीकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्

नेपाल श्रीलंकाजस्तो संकटमा छैन तर सतर्कता आवश्यक छ : जितेन्द्र देव

काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्।राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समयमा सांसद देवले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको धारणा व्यक्त गरे।उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नु भने मूर्खता र देशप्रतिको गद्दारी हुने जिकिर गरे।सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताए।‘के कारणले श्रीलंका त्यहाँ पुग्

चाँडोभन्दा चाँडो सरकारले सदनबाट नागरिकतासम्बन्धी विधेयक ल्याओस्: जितेन्द्र देव

काठमाडाैँ- नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले संसदको चालु अधिवेशनमै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवले संसदको चालु अधिवेशनमा नै नागरिकतासम्बन्धी विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन्। नागरिकतासम्बन्धी संविधानमा जे व्यवस्था छ सो व्यवस्थामा बाझिनेगरी कानुनको मस्यौदा तयार नगर्न पनि उनले राज्य व्यवस्था तथा सुशासन समितिलाई […]

राजदूतको कामको निगरानी गर्न संसदीय संयन्त्र बनाऔं : जितेन्द्र देव

बेलायतका लागि नेपाली राजदूतमा सिफारिस भएका ज्ञानचन्द्र आचार्यको संसदीय सुनुवाइका क्रममा सांसद देवले नेपाली दूतावास र नियोगहरुले गरेका कामबारे अनुगमन गर्न संसदीय संयन्त्रको आवश्यकता औंल्याएका हुन् ।

मन्त्रीद्वय जितेन्द्र देव र गोपाल दहित फिर्ता हुँदै

लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ। कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका…