लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा.गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ । कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज...पूरा पढ्नुहोस् »