काठमाडौं : नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले नेपाल श्रीलंकाको जस्तो आर्थिक संकटतर्फ नगएको बताएका छन्।राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समयमा सांसद देवले नेपाललाई श्रीलंकाको जस्तो अवस्था बन्न नदिनका लागि सर्तकता भने जरुरी रहेको धारणा व्यक्त गरे।उनले कोभिड अथवा रसिया र युक्रेनको युद्धलाई देखाएर देशको समस्याबाट पन्छिन खोज्नु भने मूर्खता र देशप्रतिको गद्दारी हुने जिकिर गरे।सांसद देवले श्रीलंकाको अहिलेको अवस्थाबाट पाठ सिक्नुपर्ने बताए।‘के कारणले श्रीलंका त्यहाँ पुग्