भृकुटीमण्डपमा कस्तो छ दसैँ व्यापार ? (भिडिओ)

सस्तो बजारका रूपमा परिचित छ-काठमाडौंको भृकुटीमण्डप बजार । एकै छानामुनि कपडा, कस्मेटिकदेखि इलेक्ट्रोनिक्स सामानसम्म पाइन्छ यहाँ । ४० रोपनीभन्दा बढी जग्गामा फैलिएको यो बजार व्यवस्थित भने पाइँदैन ।

सम्बन्धित सामग्री

दसैँ–तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र

काठमाडौँ – नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी […]

दसैंलाई लक्षित गरि प्रदर्शन गरिएका चलचित्रको व्यापार कस्तो छ ?

काठमाडौँ – नेपाली चलचित्रको लागि दसैँ राम्रो समय मानिन्छ । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएका चलचित्रले अन्य समयको तुलनामा राम्रो व्यापार गरेका छन् । त्यसैले पनि यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता लागिपर्ने गरेका छन् । वितरक करण श्रेष्ठले चाडपर्वको समयमा दसैँ विशेष हुने बताए । “अन्य चाडपर्वको तुलनामा दसैँमा काठमाडौँ र मोफसलमा चलचित्र हेर्न […]

दसैँ तिहारमा एक करोडको ढाका कपडा बिक्री

दसैँ र तिहारको अवसरमा तेह्रथुमका ढाका उद्यमीले रु एक करोडभन्दा बढीका ढाकाका सामग्री बिक्री गरेका छन् । गत वर्ष कोरोनाले ठप्प रहेको ढाकाको व्यापार यस वर्ष बढेको छ । विगतका वर्षमा कोरोना कहरले ढाका कपडाको व्यापारमा निकै नै कमी आएको थियो । यस वर्ष उत्साहजनक बिक्री भएको न्यू तेह्रथुम धागो तथा ढाका पसलकी सञ्चालक शोभा दाहालले बताइन् । कोरोनाले विगतका वर्षमा व्यापार ठप्प रहे पनि यस वर्ष कोरोना कम भएकाले र तेह्रथुमलाई ढाकाको राजधानी घोषणा भएसँगै ढाकाको व्यापार सोचेभन्दा बढी भएको दाहालले बताइन् । ति

महँगीको मारमा दसैँ

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिँदैन । किनमेलमा पनि तडक भडक छैन ।यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै सामान महँगो भएको छ, अर्काेतर्फ मान्छेसँग पैसा छैन”, नीलकण्ठ नगरपालिका–३ पुछारबजारकी खाद्यान्न व्यवसायी सीता अर्यालले भनिन्, “अघिल्लो वर्षको तुलनामा आधा व्यापार घट

दसैँ बजारमा उपभोक्ताको स्वास्थ्यमा ध्यान दिन आग्रह

बुटवलमा दसैँ सस्तो बजार सुरु भएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा सोमबारदेखि संघको सचिवालय परिषद वालमन्दिरमा दसैँ सस्तो बजार सञ्चालन गरिएको हो । पाँच दिनसम्म सञ्चालन गरिने दसैँ सस्तो बजारको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले दसैँ सस्तो बजारका माध्यमबाट खस्किँदै गएको बुटवलको व्यापार प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उपभोक्ताको हितको लाग

यसपालिको दसैँ : महँगियो तेल, चामल, च्यूरा र तरकारी

अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल,

दसैँ–तिहार विशेष सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्ने

दसैँ–तिहार विशेष चाडपर्व लक्षित सुपथ मूल्य पसल यस वर्ष भदौ अन्तिम सातादेखि खुल्ने भएको छ । व्यापारिक दुई सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ अन्तिम सातादेखि चाडपर्व विशेष सुपथ पसल सञ्चालन गर्ने तयारी गरेका हुन् ।यद्यपि, यस वर्ष नयाँ स्थानमा अल्पकालीन सुपथ पसल भने खुल्ने छैनन् । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्नै नियमित ६ वटा पसलबाटै सुपथ सेवा प्रदान गर्नेछ भने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि आफ्नै नियमित पसलहरुबाटै सुपथ पसल

दसैँ–तिहारलाई सस्तो चिनी पाउने सम्भावना न्यून

भन्सार सहुलियतमा आयात भएको चिनी दसैँ–तिहारमा उपभोक्ताले सस्तो मूल्यमा खरिद गर्न पाउने सम्भावना न्यून देखिएको छ ।  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ–तिहारका लागि ५० हजार...

तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् । कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी […]

दसैँ व्यापार खस्कियो

तनहुँ– नेपालीहरूको महान पर्व दसैँको नवौँ दिन महानवमीसम्म पनि तनहुँका बजार क्षेत्रमा चहलपहल निकै छ । पढाइ, जागिर, व्यापार व्यसायको सिलसिलामा जिल्ला बाहिर बसोबास गर्नेहरू दसैँ मान्न गाउँ फर्किरहेका छन् । ग्रामिण क्षेत्रमा चल्ने सवारी साधनमा यात्रुको चाप अत्याधिक छ । तर, बजारमा व्यापार भने उतिसारो छैन । व्यापारीका अनुसार वर्षेनी व्यापार घट्दो छ । […]