काठमाडौं : नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा अर्थमन्त्री जनार्दन शर्मा आफ्नै पालिकामा पार्टीलाई जिताउन असफल भएका छन्। कांग्रेससँग गरेको सत्ता गठबन्धनमा मन्त्री रहेका शर्माको वडा र पालिका दुवैमा कांग्रेसले जित निकालेको छ। रोचक यो हो कि उनको दललाई हराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्यहाँ कांग्रेसलाई साथ दियो।
रुकुम पश्चिमको…