प्रधानसेनापति शर्माद्वारा निरीक्षण

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको निरीक्षण गर्न आइपुगेका छन्। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ)ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा

सम्बन्धित सामग्री

निरीक्षण भ्रमणमा प्रधानसेनापति, सुरक्षा योजनाबारे जानकारी

प्रधानसेनापति प्रभुराम शर्माले आइतबार दुई पृतना हेडक्वार्टर र एक गणको निरीक्षण भ्रमण गरेका छन् । शर्माले रुपन्देहीको बुटवलस्थित मध्य पश्चिम पृतना हेडक्वार्टर, कैलालीको तेघरीस्थित सुदूरपश्चिम पृतना हेडक्वार्टर तथा भरतपुरस्थित रणसिंहदल गणको निरीक्षण भ्रमण गरेका हुन् ।निरीक्षण भ्रमणको क्रममा उनले पृतना हेडक्वार्टरहरु तैनाथीको वर्तमान अवस्था, जिम्मेवारी इलाका, प्रदेशहरुसँगको समन्वयसहित आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको एकीकृत सुरक्षा योजनाबारे जानकारी हासिल गरेका थिए । साथै गणको वस्तुस्थ

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन्।...

प्रधानसेनापति शर्माद्वारा निरीक्षण

काठमाडौँ,२३ वैशाख । प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन्। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण इले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेको हो । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै […]

प्रधानसेनापति शर्माद्वारा सुरक्षा पोष्ट निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् । प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले उक्त इलाकाको वस्तुस्थितिलगायत विविध पक्षबारे जानकारी लिनुका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग  गरेक

प्रधानसेनापति प्रभुराम शर्माद्वारा कञ्चनपुरको होल्डिङ सेन्टर निरीक्षण

महेन्द्रनगर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरमा रहेको होल्डिङ सेन्टरको निरीक्षण छन् । आज (शुक्रबार) बिहान भीमदत्त–१८नगरपालिका स्थित शालघारीमा सेनाले निर्माण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् । त्यसै गरी कञ्चनपुरको भगतपुर स्थित श्री नं.२५ बाहिनी अड्डाकोसमेत निरीक्षण भ्रमण गरेका छन् । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका […]

प्रधानसेनापति शर्माद्वारा तिंकर सडकको निरीक्षण

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन्। प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमण पूर्व उनले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल […]

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् । उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज […]

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।उनले तिंकर सडक अन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत

प्रधानसेनापति थापाद्वारा मध्यपश्चिम पृतनाअन्तर्गतका युनिटहरूको निरीक्षण

काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले आज मध्यपश्चिम पृतना मुख्यालयअन्तर्गतका युनिटहरूको निरीक्षण भ्रमण गरेका छन्। निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले रुकुम (पश्चिम)मा तैनाथ नरसिंहदल गण, पूर्वीरुकुममा तैनाथ वटुकदल गण र प्युठानमा तैनाथ इन्द्रध्वज गणको वस्तुस्थिति, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

पश्चिम पृतनाको निरीक्षण भ्रमणमा जाँदै प्रधानसेनापति

प्रधानसेनापति पूर्णचन्द्र थापा शनिबार कास्कीस्थित  पश्चिम पृतना हेडक्वार्टरको निरीक्षण भ्रमणमा जाने भएका छन् ।   निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त पृतना हेडक्वार्टरको वस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्ने नेपाली सेनाले जनाएको छ।   सो क्रममा उनले सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।