प्रधानसेनापति प्रभुराम शर्माद्वारा कञ्चनपुरको होल्डिङ सेन्टर निरीक्षण

महेन्द्रनगर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरमा रहेको होल्डिङ सेन्टरको निरीक्षण छन् । आज (शुक्रबार) बिहान भीमदत्त–१८नगरपालिका स्थित शालघारीमा सेनाले निर्माण गरिरहेको १ हजार क्षमताको होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् । त्यसै गरी कञ्चनपुरको भगतपुर स्थित श्री नं.२५ बाहिनी अड्डाकोसमेत निरीक्षण भ्रमण गरेका छन् । उनले श्री नं.२५ बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका […]