प्रधानसेनापति शर्माद्वारा तिंकर सडकको निरीक्षण

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन्। प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ। निरीक्षण भ्रमण पूर्व उनले सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीसँग भेटघाट तथा छलफल […]

सम्बन्धित सामग्री

महाकाली कोरिडोर : रुख कटानको अनुमति नपाउँदा निर्माणमा समस्या

महेन्द्रनगर । महाकाली कोरिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वनक्षेत्रमा रूख कटानको सहमति नपाउँदा निर्माण अघि बढ्न सकेको छैन । कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर कोरिडोरको ट्र्याक खोल्न सात महीनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको अनुमति नमिलेको महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाले बताएको छ । ‘ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्र्याक खोल्न पाँच करोडमा ठेक्का भएर कामको शुरुआत गर्न भने पनि वनले गर्दा समस्या भएको छ,’ महाकाली कोरिडोर दार्चुला तिंकर सडक योजनाका सबइन्जिनियर दौलत धामीले भने, ‘वनको सहमतिविना रूख कटान गर्न सकिन्न ।’ महाकाली कोरिडोरको ट्र्याक खोल्ने जिम्मेवारी पाएका दिवा–शनिदेव जेभीका प्रतिनिधि शनिदेव भट्टले लामो समय भइसक्दा पनि वनबाट रूख कटानको सहमति नआउँदा समस्या भइरहेको बताए । ‘साना र ठूला गरेर करीब चार हजार रूख काट्नुपर्ने देखिन्छ,’ उनले भने, ‘रुख कटानको उल्झनले काम गर्नै गाह्रो भयो ।’ ट्र्याक खोलिसक्ने बेला भइसक्दासम्म पनि कटान समस्या हुन नभएको गुनासो उनको छ । कोरिडोरअन्तर्गत १४ किलोमिटर ट्र्याक खुले डँडेलधुराको जोगबुढा क्षेत्र सहजै पुगिन्छ । त्यसैगरी डँडेलधुरा क्षेत्रमा पनि कोरिडोरको ट्र्याक खुलाउने काम भइरहेको योजनाका सबइन्जिनियर धामीको भनाइ छ । ४२५ किलोमिटर कोरिडोरअन्तर्गत विभिन्न प्याकेजमा निर्माण भइरहेको छ । लामो समयसम्म सो क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) हुन नसक्दा समेत काममा ढिलाइ भएको हो । नेपाल, भारत र चीनसँगको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली कोरिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको थियो । हाल डँडेलधुरामा ३८ किलोमिटर ट्र्याक खुलिसकेको सबइन्जिनियर धामीको भनाइ छ । ‘डँडेलधुरामा ५५ किलोमिटर ट्र्याक खोल्नुपर्नेमा ३८ किलोमिटरसम्म बाँकी खण्डको कामका लागि ठेक्का प्रक्रिया अघि बढेको छ,’ उनले भने । २०६५ सालदेखि निर्माण शुरू भएको दार्चुला तिंकर सडक २०७२ सालमा महाकाली कोरिडोरअन्तर्गत गाभिएको हो । बैतडीको पञ्चेश्वर क्षेत्रमा ५७ किलोमिटर ट्र्याक खोल्ने काम चलिरहेको छ । त्यसका लागि १४ करोडको ठेक्का भएको छ भने २७ किलोमिटर ट्र्याक खोल्न सम्झौता भइरहेको आयोजनाको कार्यालयले बताएको छ । साविकको दार्चुला तिंकर सडकखण्डको कुल १३४ किलोमिटरमध्ये ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले गरिरहेको कामको केही दिनअघि प्रधानसेनापति प्रभुराम शर्माले समेत निरीक्षण गरेका थिए ।  रासस

प्रधानसेनापति शर्माद्वारा खलंगा–तिंकर सडक निरीक्षण

दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले बिहीवार उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन् । उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमीटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । सरकारले गतवर्ष सदरकुकाम खलंगा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो । सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लिङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ । विसं २०६५/६६ देखि निर्माण शुरू गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्त्वको सडक हो । यसअघि नेपाली सेनाले साढे चार मीटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ । धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि थिए । दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीनमहीने नेपाली सेनाको तालीमको समापनलगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा गएका थिए । रासस

प्रधानसेनापतिले गरे दार्चुला–तिंकर सडकको हवाई निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–तिंकर सडकको हवाई निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका शर्माले बिहीबार हेलिकोप्टरमार्फत सडकको निरीक्षण गरेका हुन् । प्रधानसेनापति शर्माले दार्चुला–तिंकर सडकअन्तर्गत व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधार...

प्रधानसेनापति शर्माद्वारा खलङ्गा-तिंकर सडकको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।

प्रधानसेनापति शर्माद्वारा तिंकर सडकको निरीक्षण

न्युज अफ नेपाल, काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज उक्त सडकको हेलिकोप्टरमार्फत निरीक्षण गरेका हुन् । प्रधानसेनापति शर्माले तिंकर सडकको हवाई निरीक्षण गरेको सैनिक निर्देशनालयले जनाएको छ । निरीक्षण भ्रमण पूर्व उनले सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र […]

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

दार्चुला । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् । उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज […]

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

दार्चुला। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा आउनुभएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्। उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

प्रधानसेनापति शर्माद्वारा खलङ्गा–तिंकर सडकको निरीक्षण

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।उनले तिंकर सडक अन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसर पानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठे धारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।सरकारले गत वर्ष सदरमुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत