२७ जेठ, विराटनगर । सुनुवाइका लागि सर्वाेच्च अदालतको पूर्ण इजलासमा पुगेको कोशी सरकार गठन विरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ ।
सर्वाेच्च अदालतले पूर्व मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिट सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, …