काठमाडौँ - कोशी प्रदेश सरकार गठनविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालत दायर गरेको रिट आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ । कोशी प्रदेश सरकार गठन विवादको सुनुवाइ सर्वोच्च अदालतको आजको पूर्ण इजलासमा पेसी ताेकिएको थियो ।
आज सर्वोच्चका न्यायाधीश प्रकाश कुमार ढुंगाना, अब्दुल अ...