कोशी सरकार विरुद्धको रिट खारेज, हिक्मत कार्कीलाई निरन्तरता

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।