कोशी सरकार गठनमा न्यायिक लफडा सुरु, मुद्दा दर्ता गराउन एमाले प्रमुख सचेतक काठमाडौंमा

'रिट लेखनको काम सकिएको छ । दर्ता गर्न सर्वोच्च पुगेका छौँ,' एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, 'सम्भवत: आजै रिट दर्ता हुन्छ ।'