कुमारी बैंकको करीब १५ लाख कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक (Kumari Bank Limited) (साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंक) लिमिटेडको १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक शेयर (Promoter Share) जेठ १२ गतेदेखि विक्रीमा आएको छ ।  बैंकले प्रतिशेयर रू. ११० अंकित मूल्यमा उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरू र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको हो । यो शेयर खरीदका लागि जेठ १९ गते अपराह्न १ बजेसम्म आवेदन दिनुपर्नेछ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तासम्म अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न गर्दै बोलकबोल गर्नुपर्नेछ ।  तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २१ गते बिहान ११ बजे खोलिने कार्यक्रम रहेको छ । यो शेयर विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड (Sunrise Capital Limited) रहेको छ ।

सम्बन्धित सामग्री

साना किसान विकास लघुवित्तको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले प्रतिकित्ता ३३० रुपैयाँ अंकित मूल्यमा साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापक शेयरधनीले खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । चैत १९ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि इच्छुक खरीदकर्ताले वैशाख २३ गतेसम्म आवेदन दिनुपर्नेछ । आवेदन दिँदा न्यूनतम १ हजार कित्तादेखि अधिकतम ४ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यी शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीले चैत १९ गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयरसमेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ । आवेदन फारम विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल र साना किसान विकास लघुवित्तको झापा, सुनसरी, महोत्तरी, मकवानपुर, धादिङ, कास्की, रुपन्देही, बाँके, सुर्खेत, काठमाडौं, सिराहा र कैलालीमा प्राप्त गर्न र बुझाउन सकिनेछ ।

इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

इन्फिनिटी लघुवित्तको ६४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ । आवेदन कम्पनीको केन्द्रीय कार्यालय गैडाकोट, नवलपरासीमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

२० पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । बैंकको ७ हजार १०३ कित्ता संस्थापक शेयर सोमबारदेखि लिलामीमा ल्याएको हो । बैंककी संस्थापक शेयरधनी रीता श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी लिलामीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

कुमारी बैंकको संस्थापक शेयर आजदेखि बिक्रिमा

काठमाडौं, १५ असोज । कुमारी बैंकले ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्ट प्रा.ली.को नाममा रहेको १ लाख १५ हजार कित्ता र वेद प्रकाश उपे्रतिको नाममा रहेको २ लाख ३८ हजार ६ सय ४० कित्ता संस्थापक शेयर बिक्रिका लागि सुचना जारी गरेको हो । शेयर खरिद गर्न […]

लुम्बिनी बैंकले ४ लाख ९५ हजार कित्ता संस्थापक शेयर जारी गर्दै

काठमाडौं, १७ भदौ । लुम्बिनी विकास बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर भदौ १७ गतेदेखि बिक्रि गर्ने भएको छ । बैंकले ४ लाख ९५ हजार ८८६ कित्ता संस्थापक शेयर विक्रीका लागि आज ३५ दिने सुचना जारी गरेको हो । बैंकले यो शेयर खरिदका लागि सम्बन्धित बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र […]

आजदेखि एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा

काठमाडौं, १० भदौ । एक्सेल डेभलपमेण्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले दुई शेयरधनीको नाममा रहेको मुल ८२ हजार ५ सय ६६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो । कम्पनीको अनुसार अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर […]

नेशनल माइक्रोफाइनान्सको ६५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं, १७ साउन । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन १६ गतेदेखि संस्थापक शेयर लिलामीमा आएको छ । विद्यमान संस्थापकहरुबाट आवेदन नपरेपछि कम्पनीले सार्वजनिक रुपमा उक्त शेयर विक्री गर्न लागेको हो । संस्थाले ६५ हजार ७६० कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्ने भएको हो । प्रतिकित्ता शेयरमुल्य न्यूनतम १२ सय २२ रुपैयाँ तोकिएको […]

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर आजबाट लिलामीमा

काठमाडौं, ५ साउन । आजदेखि प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा भएको प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । कम्पनीले आजदेखि ५ सय रुपैयाँ प्रतिकित्ता तोकेर ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कम्पनीले शेयर खरिदको लागि तोकिएको मुल्य वा सोभन्दा बढी मुल्य अंकित गरेर न्युनतम ५ हजार देखि अधिकतम […]

फरवार्ड लघुवित्तको ३ लाख कित्ता संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ३ असार । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९४ हजार कित्ता संस्थापक शेयर आजदेखि लिलामी विक्रि खुल्ला गर्ने भएको छ । संस्थाले आरएमडिसि लघुवित्तको संस्थाको नाममा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामी बिक्रिमा ल्याएको हो । उक्त लिलामी शेयरमा व्यक्ति तथा संघसंस्थाले असार १७ गते ३ बजेसम्म बोलपत्र […]