काठमाडौं । फियोरेन्टिनाका लुका जोभिक पेनाल्टीमा गोल गर्न चुकेपछि शनिबार राति इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस हारबाट जोगिएको छ ।
पाहुना टोली युभेन्टसले आर्कडियुज मिलिकको गोलबाट नवौँ मिनेटमा अग्रता लिएको थियो । तर, २९औँ मिनेटमा फियोरेन्टिनाका क्रिस्टियन कौएमेले बराबरी गोल फर्काएका थिए ।
४४औँ मिनेटमा फियोरेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । तर,...