काठमाडौं । इटालियन सिरी ‘ए’मा शनिबार राति ९ खेलाडीमा सिमित बोलोग्नासँग १–१ को बराबरीमा रोकिएपछि युभेन्टसको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अभियानमा धक्का लागेको छ ।
युभेन्टसको घरेलु मैदानमा बोलोग्नाले मार्को अर्नाटोभिचको गोलबाट ५२औं मिनेटमा अग्रता लिएको थियो । ८४औं मिनेटमा एडमा सौमारोले रातो तथा ग्यारी मेडेले दोस्रो पहेँलो कार्डको सामना...