प्रहरीसँगको ‘सेटिङ’मा नै झापामा गाईको खुला तस्करी !

नियमन गर्ने निकायलाई नै आर्थिक प्रभावमा पारेर भारतीय तस्करले झापामा राष्ट्रिय जनावार गाईको अवैध तस्करी गर्ने गरेका छन्। सीमा सुरक्षाको जिम्मा पाएको नेपालस्थित सशस्त्र प्रहरीलाई प्रति गोटा नेपाली १० र भारतीय सीमा सुरक्षा बल एसएसबीलाई भारतीय १० रुपैयाँ दिएपछि नेपालबाट जति पनि गाई निकासी गर्न पाएको तस्कर स्वयमले बताए। नेपालबाट मासुका लागि गाईको निकासी प्रतिबन्ध…

सम्बन्धित सामग्री

तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ?

झापा । झापामा डिउटीमा रहेका सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपमा सशस्त्र र तस्कर समूह दुवैतर्फ घाइते भएका छन् । तस्करी गर्ने समूहले आक्रमण गरेपछि सशस्त्र प्रहरीले प्रतिकार गरेको थियो । त्यसक्रममा सशस्त्र प्रहरीतर्फ सशस्त्र प्रहरी निरीक्षक हरिप्रसाद रिमाल र सशस्त्र प्रहरी सहायक हबलदार दुर्गाचन्द्र बस्नेत घाइते भएका छन् । सहायक […] The post तस्कर समूहमाथि सशस्त्रद्वारा खुकुरी प्रहार ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सार्वजनिक यातायातमै फल्स बटम बनाई तस्करी गर्ने गाडी प्रहरी नियन्त्रण

काठमाडौं । झापामा सार्वजनिक यातायातमै फल्स बटम बनाएर तस्करी गर्ने गाडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (बिहीबार) राति ७ बजे उक्त गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्लाको मेचीनगर नगरपालिका–१० निन्दापुल नजिक पूर्वपश्चिम लोकमार्गमा काँकडभिट्टाबाट विराटनगर जाँदै गरेको सार्वजनिक यातायातको गाडीको बीचमा फल्स बटम बनाएर तस्करी गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । […]

झापामा सुपारीको तस्करी बढ्यो

पछिल्लो समय नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको छ ।प्रहरीले एकपछि अर्को गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको सुपारी बरामद गर्न थालेसँगै नेपालबाट भारततर्फ सुपारी तस्करी हुने क्रम बढेको पाइएको हो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीको टोलीले मेचीनगर–६ दुर्गा मन्दिरमा भारततर्फ अबैध रुपमा लैजाँदै गरेको ८७ हजार ५ सय मूल्य बराबरको सुपारी […]

मोरङबाट भन्सार छलेको २९ लाखको कपडा झापामा बरामद

झापा : झापा र इलाम जिल्लाबाट हुने लत्ताकपडा तस्करी कारोबारीबीचको आन्तरिक विवादले रोकिएपछि तस्कर समूह अहिले मोरङ र सुनसरी नाका धाउन थालेका छन्।मोरङको आमबारी, रङ्गेली र सुनसरीको भन्टावारि, लौकी, भोक्रा, घुस्की लगायतको नाकाबाट ठुलो परिणामको लत्ताकपडा तस्करीको माध्यमबाट नेपाल भित्रिरहेका छन्।मोरङको आमबारी नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको १८ पोका लत्ताकपडा सशस्त्र प्रहरीले झापाको बिर्तामोडबाट बरामद गरेसँगै सो नाकाहरूमा तस्करी धन्दा फस्टाएको यसै घटनाले पुष्टि गर्छ।बिना कागजात ल्याइएको १८ पोका कपडा

काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]

छोटी भन्सार सञ्चालन नहुँदा तस्करी बढ्दो

झापामा रहेका नेपाल–भारत सीमाका  छोटी भन्सार सञ्चालनमा नहुँदा तस्करी बढ्दै गएको छ । मूल भन्सार मानिने मेची

प्रमको गृह जिल्लामा रोकिएन तस्करी, निषेधाज्ञामै २४ लाखको अवैध सामग्री बरामद

झापा । निषेधाज्ञाको मौका छोपेर छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको नेपालको पूर्वी जिल्ला अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा तस्करी गर्नेहरू सक्रिय भएका छन् ।

प्रमको गृह जिल्लामा रोकिएन तस्करी, निषेधाज्ञामै २४ लाखको अवैध सामग्री बरामद

झापा । निषेधाज्ञाको मौका छोपेर छिमेकी मुलुक भारतसँग सिमाना जोडिएको नेपालको पूर्वी जिल्ला अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा तस्करी गर्नेहरू सक्रिय भएका छन् ।

काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ

काठमाडाैं । झापामा काठ तस्करी गर्ने क्रममा ५ जना पक्राउ परेका छन् । झापाको कनकाई नदीमा ट्युबको प्रयोग गरेर काठ तस्करी गरी भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय सुरङ्गाले पाँच जनालाई ...

यसरी हुन्छ सुपारी तस्करी - Naya Patrika

सुपारी तस्करी हुने मुख्य नाकाका रूपमा चिनिन्छ, झापाको काँकडभिट्टा । काँकरभिट्टामा हाल पहिलेको जस्तो चहलपहल नभए पनि तस्करीमा संलग्नहरूले विभिन्न तरिका अपनाएर सुपारी भारतसम्म पुर्‍याउने गरेका छन् । झापामा सुपारी...पूरा पढ्नुहोस् »