काठमाडौं : सनराइज बैंक लि. डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ।
बैंकले मोबाइल बैंकिङ सेवामार्फत नवीनतम सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिवृद्घि कार्यक्रम सञ्चालन गर्दै आए ...